एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ। केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । ...
राजनीति
-
-
नेकपाबाट निर्वाचित प्रतिनिधि कसका ? आयोग भन्छ– कानुन छैन, अदालत जाँदा राम्रो
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टीको एकता नै भंग भयो । तीनवर्षदेखि रहेको पार्टी नेकपा एमाले र माओवादी केन्द्रमा अर्थात् पुरानै अवस्थामा फर्किए । यो तीन वर्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित भएका कैयौँ प्रतिनिधि छन् । अहिले पार्टी दुईवटा भए पछि उनीहरु विगतमा आ...
-
राजनीतिले कोल्टे फेर्यो, छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति ...
-
खनाल-नेपाल समूहद्वारा ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा
नेकपा एमालेको खनाल-नेपाल समूहले एमाले पुनर्गठनको दुईमहिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’को घोषणा गरेको छ । शनिबार बसेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा दुईमहिने अभियानमा एमाले पुनर्गठनदेखि घरदैलोसम्मका कार्यक्रमहरु हुने निर्णय भएकाे स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । सुरुवाता...
-
प्रधानमन्त्रीको राजीनामा मागेर सरकार गठन गर्न अग्रसरता लिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्...
-
देउवाले प्रचण्डलाई भने- अहिले नै कच्चा खेल नगरौं
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटे। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुगेपछि र सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले देउव...
-
सर्वोच्च अदालतका २ फैसला बाझिँदा संवैधानिक संकट, प्रधानमन्त्रीको वैधानिकतामा प्रश्न
सर्वोच्च अदालतका दुई छुट्टाछुट्टै इजलासका फैसला एक आपसमा बाझिँदा संवैधानिक संकट उत्पन्न भएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको वैधानिकतामा प्रश्न उठेको छ । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले फागुन ११ गते गरेको फैसला र नेकपाको नामसम्बन्धी विवादमा परेको रिटमा सर्वोच...
-
भोजपुरमा युवा संघ नेपाल र अखिलको नयाँ नेतृत्व चयन
भोजपुर । नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरको जनवर्गिय संगठनको नयाँ कमिटी थपिएको छ । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल भोजपुर र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) भोजपुरको नयाँ कमिटी निर्माण भएको हो । विमल रणपँहेलीको संयोजकत्वमा एकसय ७५ जनाको नयाँ युवा संघ नेपाल भ...
-
नेपाल समूहको वक्तव्य– ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे (वक्तव्यसहित)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको नेपाल–खनाल समूहले आरोप लगाएको छ । स्थायी कमिटीका सदस्यहरुको बैठकपछि यस्तो वक्तव्य सार्वजनिक भएको हो । “अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बना...
-
अदालतले संवैधानिक र कानूनी सीमा नाघ्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको बताएका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले क...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 76
- Next Page »










