• ओली नसच्चिए कर्णालीमा लागेको डढेलो लुम्बिनी, गण्डकी हुँदै एक नम्बर प्रदेश र केन्द्रसम्मै फैलिने

    नेकपा)एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अहंकार र दम्भका कारण उनको गुटका मुखिया यमलाल कँडेलको कर्णाली प्रदेशको मुख्यमन्त्री हुने सपनामा तुषारापात भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षका १२ सांसद हुँदाहुँदै यमलाल कँडेलले उनीहरुसँग समन्वय नगरी ८ जनाको भरमा मुख्यमन्त्री हुने सपना देखेका थिए ।   ...

  • लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याएका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विक...

  • नयाँ सरकार गठनलाई लिएर देउवाद्वारा उपेन्द्र यादव र बाबुराम भट्टराईसँग छलफल

    नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप लागिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग छलफल गरेका छन्।   सोमबार साँझ देउवाले आफ्नो निवास बुढानिलखण्ठमा यादव र भट्टराई बोलाएर छलफल गरेका हुन्। बुढानिलखण्ठ स्र...

  • नेपाल-खनाल समूहको सर्कुलरः वडा र टोलसम्म समानान्तर कमिटी

    एमालेको नेपाल-खनाल समूहले प्रदेश, जिल्ला र पालिकाहरूमा मात्र नभई वडा र टोलसम्मै समानान्तर समिति गठनमा तीव्रता दिने भएको छ।   वरिष्ठ नेता माधवकुमार नेपालको हस्ताक्षरमा आइतबार मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उक्त विषय उल्लेख छ। त्यसलाई उक्त समूहले कमिटी विस्तार तथा पुनर्गठन नाम दिएको छ।   ‘प्र...

  • एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ पुगिदैनः नेता नेपाल

      नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् ।   उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥या...

  • कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : महामन्त्री कोइराला

    नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।   उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन...

  • आउने चुनावमा चौंथो नम्बरमा पुग्‍ने पालो ओलीको : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा चौथो नम्बरमा पुग्‍ने पालो केपी शर्मा ओलीको भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विभिन्‍न पार्टीहरुबीच मोर्चा बन्‍ने बताए।   'मोर्चा त बन्छ, बन्छ र बनाउनैपर...

  • नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौँ : पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् ।     गृहजिल्ला तनहुँको दमौलीमा  पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए । ...

  • ओलीलाई साथ दिनेहरू दास हुन् : माधव नेपाल

    नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको पनि बताए ।   आफूहरू सबैलाई मिलाउने काममा लागि...

  • सत्ता समीकरण: आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको कांग्रेस किन मौन ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक हप्ता पूरा हुन लाग्दासमेत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रक्रिया अगाडि बढाउन सकेको छैन।   केन्द्रीय कमिटीबाट सर्वसम्मत निर्णय भएपनि त्यसछि कांग्रेसले नयाँ सरकार गठनका लागि खासै पलह गरेको छ...