• सर्वोच्चलाई सभामुखको जवाफ : नियुक्ति संवैधानिक छैन, झुट ठहरिए कारबाही भाेग्न तयार छु

    काठमाडौं : संवैधानिक नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकाे थियाे।     वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई पनि विप...

  • संसद्को पहिलो बैठकमा एउटै तर अलग लहरमा बस्‍नेछन् नेकपाका दुई समूह

    सत्तारुढ नेकपा विभाजनले कानूनी हैसियत नपाइसकेकाले प्रतिनिधिसभाको पहिलो बैठकमा कुन लहरमा बस्‍ने भन्‍नेबारे पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहमा छलफल सुरु भएको छ।   प्रचण्ड-नेपाल समूहका संसदीय पद्दतिका जानकार एक सांसदका अनुसार नेकपाका लागि छुट्याएको लहरमा पनि दुईवटा अलग लहर छन्। त्यसमध्ये दायाँ लह...

  • ओलीलाई जसरी पनि हटाउने प्रचण्ड-माधव समूहको रणनीति

    काठमाडौं : सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूह आआफ्नै रणनीतिमा केन्द्रित छन्। अदालतले मंगलबार १३ दिनभित्र संसद् बैठक बोलाउन आदेशसहितको फैसला गरेको छ।     पार्टी विभाजनपछि केही नेताहरुले पार्टी एकताको सम्भावना चलाइरहेका छन्। तर, दुवै...

  • नेकपा सांसद : ५१ प्रतिशत प्रचण्ड–नेपाल समूहमा, ४८ प्रतिशत ओलीतिर (सूचीसहित)

    नेकपाको संसदीय दलमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह बहुमतमा देखिएको छ । उक्त समूहमा५२ प्रतिशत सांसद देखिएका छन् ।   अर्थात्,८८ जना सांसद प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । यस्तै, प्रधानमन्त्री केपी ओली समूहमा चार प्रतिशत कम अर्थात् ४८ प्रतिशत सांसद छन् । त्यो भनेको ८४ जना हुन् ।  ...

  • संसद् पुनर्स्थापनापछि यस्तो हुनेछ प्रतिनिधिसभामा अंकगणित

      काठमाडौं : सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेपछि अब नयाँ सरकार बनाउने चलखेल सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्टपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्।     संसद पुनःस्थापनापछि दुई तिहाई बहुमतसहित सरकार सञ्चालन गरिरहेको नेकपा विभ...

  • सर्वोच्चको बदर फैसलाको स्वागत गर्दै नेकपा भोजपुरको प्रेस विज्ञप्ती

      भोजपुर । प्रतिनिधी सभा विघटनको मुद्दालाई सर्वाेच्च अदालतले गरेको बदर फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले प्रेस विज्ञप्ती जारी गरेको छ । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कार्यान्वयन गरिएको प्रतिनिधी सभा विघटन विरुद्धको मुद...

  • प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनैपर्छ : वामदेव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तल्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर भएकाले तत्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतम...

  • संविधानमाथि अपराध गर्नेहरुलाई दण्ड दिनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् ।   सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई ...

  • नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले बोलायो संसदीय दलको बैठक

    काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नेकपा ( प्रचण्ड–माधव नेपाल)  समूहले बुधबार संसदीय दलको बैठक बोलाएको छ। बुधबार अपरान्ह चार बजे बोलाइएको संसदीय दलको बैठकमा नेकपा ओली समूहका सांसदलाई समेत आमन्त्रण गरिएको छ।   यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डला...

  • प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश

      सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन बदर हुने फैसला गरेको ...