काठमाडौँ, १८ भदौ । सत्तारुढ नेकपाले अन्तत उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।...
राजनीति
-
-
सुवास नेम्वाङ्गलाई पठाउनोस् !
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार बिहान फोन गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुवासजीलाई पठाउनोस्, तपाईंसँग कुरा गरेर पार लागेन’ भन्नुभएलगत्तै नेम्वाङ्ग खुमलटार पुग्नुभयो । सामान्य औपचारिकतापछि अध्यक्ष दाहालले ‘तपाईंहरूको एकोहोरो कुरो मात्रै कति सुन्ने ? अलि सम्झाउनुस् । तपाईंहरूले...
-
स्वास्थ्य सामग्री खरिद प्रकरण : छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ — लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक ल...
-
अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्काचर्की
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने भनी दिएको अभिव्यक्ति देशभित्रै विवादित बनेको छ। भानु जयन्तीका अवसरमा सोमबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक तथ्यमाथि अतिक्रमण ग...
-
झलनाथको दाबी : ओली नेतृत्वको सरकार पाँच वर्ष टिके नेकपा जनमत सकिन्छ
काठमाडौँ-नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्। सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्। ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण अहिले नै...
-
शिर्ष नेता भेटे पछि राजदूतको ‘मूड चेन्ज’, ओलीलाई हटाउने प्रस्ताव बेइजिङग पठाइन
चिनियाँ राजदूत होउ यान्छीले नेकपाभित्र चर्किरहेको सत्तासंघर्ष उत्कर्सको समयमा नेकपा शीर्षनेताहरुसँग भेट गरिन्। उनले गरेको भेटघाट विवादास्पद रह्यो। यसै समयमा भारतीय केहि मिडियाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपत्तिजनक कुरा र टिकाटिप्पणीहरु सार्वजनिक भए। त्यस पस्चात उनको भेटघाटको श्रृङखला केही घट...
-
मदन भण्डारीमाथि भारतको लगानी
तत्कालीन नेकपा एमाले देशकै सबैभन्दा संगठित र धनी पार्टी हो । यो पार्टीका सबैभन्दा प्रिय नेता हुन् मदन भण्डारी । जनताको बहुदलीय जनवादका प्रवत्तककारुपमा मदन एमालेका पथप्रर्दशक हुन् । तर, केही वर्ष अगाडी यिनै नेताका नाममा भारतीय दुतावासबाट धमाधम लगानी भइरहेको थियो । लगानी कति भयो ? प्रष्टाइएको छैन । तर करोडौं भइसकेको ...
-
सरकारलाई घेर्ने विपक्षीको योजना
काठमाडौंँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी दलले संसद अधिवेशन अन्त्य भएपछि विशेष अधिवेशन बोलाउनेबारे छलफल सुरु गरेका छन्। मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको दुई पार्टीका शीर्ष नेताहरुले यसबारे पनि छलफल गरेका हुन। सरकारलाई दबाब ...
-
सरिता गीरीलाई पार्टी र सांसदबाट निकाल्ने समाजवादी पार्टीको निर्णय
काठमाडौं । प्रतिनिधि सभाको वैठकमा दिएको अभिव्यक्तिका कारण विवादित बनेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाइने भएको छ। सामाजवादी पार्टीको मंगलबार बसेको बैठकले उनलाई पार्टी र सांसदबाट हटाउने निर्णय गरेको हो। गिरीलाई सांसद पदबाट हटाउने निर्णय भएको पार्टीका महासचिव मोहम्मद इस्तिया...
-
प्रधानमन्त्रीकै निर्देशनमा दल दर्ता भएको
नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताए । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, ...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 76
- Next Page »










