• प्रधानमन्त्री ओलीले मागे कांग्रेसको साथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् ।  सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे दुवै पक...

  • चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले भारतलाई तनाव, राजधानीमा चिनियाँ जासुस ?

    काठमाडौं। नेपाली कांग्रेसको झण्डामा हुम्लाबासीका नाममा सिमित समूहले शनिवार काठमाडौंको माइतीघरमा चीनविरोधी जुलुस प्रदर्शन ग-याे। झट्ट हेर्दा ज्यादै सामान्य घटना देखिए पनि योभित्र दुई छिमेकीको छटपटाहट पनि अन्तर्निहित छ भन्ने कुरा बुझ्दा भने धेरैलाई आश्चर्य लाग्न सक्छ।   विना कुनै लामो तयारी चिनियाँ रक्षामन...

  • प्रचण्डलाई प्रस्ताव फिर्ता लिन ओली समूहको निरन्तर दबाव

    काठमाडौं। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालयमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन दर्ता गराएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।   आफूमाथि विभिन्न अरोप लगाउँदै प्रचण्डले सचिवालयमा दर्ता गराएको प्रतिवेदनको कडा प्रति...

  • जंगलमा विप्लव समूहको गोप्य सैन्य तालिम, स्थानीय तह निसानामा

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सैन्य तालिममा संलग्‍न रहेको खुलेको छ । कोरोना महामारीको मौका छोपेर सो समूहले पूर्व र पश्चिम नेपालका विभिन्‍न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन भइरहेको खुलेको हो । सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार विप्लव समूहको जन...

  • नेकपा कुनै हालतमा फुट्दैन, झगडा बढाउनेहरु पार्टीभित्रै भए : मन्त्री भट्टराई

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताएका छन्   आज दिउँसो विर्तामोडस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समार...

  • ओलीलाई खुशी पार्न अरु नेताको बद्नामी गर्ने काम तत्काल रोकियोस् : बामदेव गौतम

    नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले बुधवारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा राखेको भन्ने समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।   उपाध्यक्ष गौतमको निजी सचिवालयले गव्यवल्स शैलीमा हुँदै नभएको कुरा गरेर केही सञ्चारमाध्यमहरूले भ्रम छर्न ...

  • माधव नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न भन्दै शीर्ष नेताहरुबीच राजनीतिक लेनदेनको हिसाबकिताब तीव्र बनेको छ ।   यसैबीच प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा आलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बनाउनेसम्मको प्रस्ताव अगा...

  • माधव नेपाल समूह भन्छ– प्रचण्डको दस्तावेज हाम्रो साझा निष्कर्ष हो, ओलीले एक पद छाड्नै पर्छ

    काठमाडौं । नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजलाई लिएर पार्टीभित्र ध्रुवीकरण बढ्दै जाँदा माधव नेपाल समूहले पनि प्रस्तावको अपनत्व लिएको छ । माधव नेपाल समूहले प्रचण्डले पेश गरेको राजनीतिक धारणा–प्रस्तावलाई साझा निष्कर्ष र पार्टीभित्र देखा परेका कार्यशैलीगत र प्रवृत...

  • ओलीलाई गौतमको सुझाव : कार्यशैली सुधार्नुस्, अहिलेकै अवस्थामा सहयोग गर्न सकिँदैन

    काठमाडौं। पार्टीका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान साढे नौ बजे उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाए।   गौतमलाई बालुवाटार बोलाउनु अघि विहान आढे आठ बजे महासचिव विष्णु पौडेल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री र अर्थमन्त्री समेत रहेका महास...

  • केपी ओलीले गरेका सबै एकल र मनोमानी निर्णय फिर्ता लिनुपर्छ : दीपशिखा

    काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी एकतापश्चात पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल र मनोमानी निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।   लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत...