काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ ...
राजनीति
-
-
संसदको म्याद थप्नेबारे निर्वाचन आयोगको आपत्ति
निर्वाचन आयोगले संसदको कार्यकाल संशोधन गर्न विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदको म्याद निर्वाचनपछिसम्म कायम हुनेगरी संसदमा विधेयक पेस भएको छ। सो विधेयक फास्ट ट्रयाकबाट पास गर्ने तयारी छ। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन ऐन २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा...
-
बेलायतकी नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रस को हुन् ?
सात वर्षको उमेरमा, लिज ट्रसले आफ्नो स्कूलमा नक्कली चुनावमा पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको भूमिका खेलेकी थिइन्। थ्याचर सन् १९८३ मा ठूलो बहुमतले विजयी भएकी थिइन्, ट्रसले त्यो गर्न सकिनन् । धेरै वर्ष पछि यसको बारेमा कुरा गर्दै ट्रसले भनेकी थिइन्, “मैले भावनात्मक भाषण गर्ने मौकाको फाइदा उठाए, तर मैले एक ...
-
गम्भीर मुद्दाका अभियुक्त धमाधम उम्मेदवार सिफारिस
काठमाडौं । गम्भीर प्रकृतीको मुद्धामा मुछिएर जेल जिवन विताइरहेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनको उमेद्वार बन्न प्रमुख सत्तारुढ दलबाटै सिफारिस भएपछि यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग सृजना गरेको छ । कानुनविदले यसलाई प्रजातन्त्र र संविधानकै खिल्ली उडाइएको अर्थमा लिएका छन् । प्रमाण नष्ट गर्न बम विस्फोटका म...
-
नख्खु जेलबाटै कांग्रेसको राजनीतिमा आलमको दबदबा
हामीले हेर्ने नेपालीदेखि हिन्दीसम्मका फिल्ममा गम्भीर प्रकृतिका अपराध गरेका खलनायक पात्रले जेलभित्रैबाट विभिन्न गतिविधि गरिरहेका हुन्छन्। नेपालको सिमाना जोडिएका भारतीय राज्यहरु बिहार र उत्तर प्रदेशमा त जेलभित्रैबाट चुनाव जित्ने कयौँ नेताहरु अहिले पनि राजनीतिमा छन्। फिल्ममा देखाइने कतिपय दृश्यहरु हा...
-
प्रदेश १ का मुख्यमन्त्रीको नाम सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस
नेकपा (एकीकृत समाजवादी) सुनसरीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको नाम सुनसरी क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ। जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सुनसरी निर्वाचन क्षेत्र...
-
एमालेद्वारा सहकार्यको आह्वान, वाम–गठबन्धनको ‘सरप्राइज’ दिने सम्भावना बाँकी
काठमाडौं । एमालेले वामपन्थी र देशभक्तहरूको एकता र सहकार्यको आह्वान गरेको छ । आगामी निर्वाचनको गृहकार्य गर्न बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो आह्वान गरेका हुन् । ओलीले भनेका छन्, “नेकपा एमाले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूको एक...
-
केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ । केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । ...
-
गठबन्धनको नाममा निषेधको राजनीति नगर्न देउवालाई ओलीको चेतावनी
काठमाडौं। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दुई जना विश्वासपात्र सुवास नेम्वाङ र विष्णु पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे। सरकारबाट बाहिरिएपछि ओलीको यो दोस्रो बालुवाटार यात्रा थियो। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग लामै छलफल गरे र, विभिन्न विषयमा सरकारको धारणा जान्न ...
-
प्रदेशको नामकरण गर्न नसक्ने, मेरो काँधमा बन्दुक राख्ने ?
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले संघीय मन्त्रीहरुले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेको बताएका हुन...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 76
- Next Page »










