काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल भ्रमणमा आएका चीनका उच्चस्तरका नेता उनले...
राजनीति
-
-
बेलायतका लागि नेपाली राजदूतविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्ने तयारी
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विरुद्ध उजुरी गर्ने भएको छ । राजदुत आचार्यको विवादस्पद भुमिकामाथि प्रश्न उठाउदै आएका गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले राजदुत विरुद्ध उजुरी गर्ने भएको हो । गैर–आवसीय नेपाली संघ एनआरएन बेलायतले ११ औं वार्षि...
-
माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि गरेको हो । ...
-
उम्मेदवार सिफारिसमा मनोमानी शुल्क लिएपछि कांग्रेस कार्यालयमा पर्यो उजुरी
नेपाली कांग्रेसका तल्लो तहले उम्मेदवार सिफारिसमा केन्द्रको निर्देशन विपरित मनोमानी रुपमा शुल्क लिएपछि केन्द्रीय कार्यालयमा उजुरी परेको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा केन्द्रको निर्देशन विपरित उम्मेदवारी सिफारिस बापत शुल्क लिएपछि केन्द्रीय कार्यालयमा उजुरी परेको हो। काठमाडौँ महानगर...
-
सिट बाँडफाँट : पूर्ववत् अडानबाट पछि हट्दै दलहरु
काठमाडौं। सत्ता गठबन्धनको सिट बाँडफाँड टुंग्याउन गठित कार्यदलले सिट संख्यामा सबै दलले लचकता अपनाएरै सहमति गर्ने तयारी थालेको छ। लामो समयदेखि सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्ना अडानमा यथावत रहेर टुंगो लगाउन नसकेको सिट बाँडफाँडमा अब लचिलो बन्ने भएका छन् । सिट बाँडफाँटमा गठबन्धनका कांग्र...
-
लिज ट्रसलाई प्रधानमन्त्री देउवाले दिए बधाइ
नेपालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिज ट्रसलाई बलायती प्रधानमन्त्री पदमा विजयी भएकोमा शुभकामना दिएका छन्। प्रम देउवाले ट्विट गर्दै शुभकामना दिएका हुन्। उनले ट्विटमा भनेका छन् , 'म कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री बनेकोमा हार्दिक बधाइ दि...
-
उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह
काठमाडौं। एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ। एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो। सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपा...
-
संसदको आयु नथप्ने गठबन्धनमा सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको आयु नलम्ब्याउने बारे गठबन्धन दलमा सहमति भइसकेको बताएका छन् । मंगलबार बिहान धनगढी पुगेका दाहालले आजै यो प्रस्ताव फिर्ता हुने जानकारी गराए । सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेपछि...
-
प्रचण्डको दाबी : कांग्रेसले ८०, माओवादीले ६० सिट आसपास पाउँछ
काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले ८० सिट पाउने गरी सिट बाँडफाँट टुंगिने चरणमा पुगेकाे बताएका छन्।मंगलबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेसले ८० सिट माओवादीले ६० वरिपरी र एकीकृत समाजवादीले २५ सिट पाउने गरी सहमतिकाे प्रयास भइरहेकाे बताएका हुन्। उनले सिट सङ्ख्य...
-
गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा
काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको सीट बाँडफाँट टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलसहित शीर्ष नेताको बैठकले एकसरो सीट संख्या टुंगो लगाएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । पुनले दलहरुले आ-आफ्नो दाबीअनुसारको निर्वाचन क्षेत्र...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 76
- Next Page »










