संखुवासभा । किरात राई विद्यार्थी संघकी नेतृ सुनिता किराती ६ महिनादेखि संखुवासभा कारगारमा थुनामा रहेकी छन् । राई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासमेत रहेकी उनलाई गत चैत ८ गते काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । संखुवासभा घर भएकी उनीविरुद्ध संगठित अपराधको मुद्दा ...
नेकपा
-
-
नेकपाले धरानको मेयरमा क–कसको नाम सिफारिस गरे ?
धरान। मंसिर १४ मा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ। हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्य...
-
यसरी टुंग्यायो नेकपाले ७७ जिल्लाको इञ्चार्ज र सह–इञ्चार्ज (सूचीसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जको टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशल...



