• संखुवासभामा बिरामी बोकेको गाडी अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

    संखुवासभा । सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको हो ...

  • अपडेटः भोजपुर बस दुर्घटनामा परेका तीन जनालाई धरान लगियो

    भोजपुर । भोजपुरमा बस दुर्घटनामा घाईते भएका ३ जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । गम्भिर घाइते भएका झापा हल्दीवारी गाउँपालिका–५ का वर्ष ३० का सहचालक अर्जुन लिम्वु, मोरङ रतुवामाई–७ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र भोजपुर नगरपालिका–९ वस्ने २४ वर्षीय मनिषा श्रेष्ठलाई थप उपचारको लागि व...

  • भाेजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते

     भोजपुर । सदरमुकामबाट दक्षिणी हतुवागढी गाउँपालिकाको घोरेटार जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक घाईते भएका छन् । भोजपुर सदरमुकामबाट मंगलबार विजुलीको पोल लिएर जाँदै गरेको को २ त ८८६६ नम्बरको ट्रयाक्टर रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको डढुवामा दुर्घटना हुँदा टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर...

  • हेलिकप्टर दुर्घटनामा अघिका मन्त्री अधिकारीका तश्विरहरु

    काठमाडाै ।  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल...