भोजपुर । पौवादुङमा गाउँपालिका तालाबन्दी प्रक्ररणमा समाचार आएपछि मनोज कार्कीले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले सरकारी बाइक चढेको, कोटगढीका लागि बजेट माग गरेको र आफ्नो पत्नी पोर्चुगल भएको स्वीकार गरेका हुन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले कसैलाई जागिर लगाइदिन मानविय आधारमा आग्रह गरेको तर...
पाैवादुम्मा गाउँपालिका
-
-
पौवादुङ्मा गाउँपालिका तालाबन्दी प्रकरणः ‘गर्लफ्रेन्ड’ लाई जागिर खुवाउन गाउँपालिकामा ताला
भोजपुर । पौवादुङमा गाउँपालिका भोजपुरको कार्यालयमा तालाबन्दी प्रक्ररणमा नयाँ तथ्य फेला परेको छ । आन्दोलनको नेतृत्व गरिरहेको संघर्ष समितिका संयोजक मनोज कार्कीले कर्मचारी मागका लागि लिईएको परिक्षामा आफ्नो निकट मान्छेलाई परिक्षामा सामेल गराई नतिजा प्रकाशनमा नाम प्रकाशित गरिदिन प्रपञ्च रचेको खुलासा हुन आएको छ । कर्मचार...


