• अघिल्लो चुनावमा उपाध्यक्षमा हारेका बस्नेत गाउँपालिका अध्यक्षमा विजयी

      भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा सत्तागठबन्धन दल नेपाली कांग्रेसका सरोज बस्नेत विजयी भएका छन् । उनले ३ हजार ९ सय ८० मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज राईलाई हराएका हुन् । राईले कुल ३ हजार २ सय ८८ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा ...

  • भोजपुर नगरमा गठबन्धनबाट पुनः आले निर्वाचित, उपप्रमुखमा एमालेकी शेर्पा

      भोजपुर । भोजपुर नगरपालिकामा सत्तागठबन्धन दल नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कैलाशकुमार आले पुनः दोश्रो कार्यकालका लागि चुनिएका हुन् । आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका थिए । आलेले कुल ५ हज...

  • गठबन्धन ढाल्दै भोजपुरको षडानन्द नगरपालिकामा एमालेका उदास विजयी

      भोजपुर । चुनावी गठबन्धन रहेको भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले भारी मतले विजयी भएको छ । गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली कांग्रेसका बीरबल राईलाई १ हजार १५ मतान्तरले हराउँदै नेकपा एमालेका सुरेन्द्र उदास निर्वाचित भएका हुन् । उदासले कुल ६ हजार ७ सय ७२ मत ल्याउँदा उनका प्रतिद्धन्दी राईले कुल ५ हजार स...

  • भोजपुरका ६ स्थानीय तहको टुंगो लाग्यो, ३ स्थानीय तहमा गणना जारी (कसले कहाँ जित्यो ?)

        भोजपुर । ९ स्थानीय तहमध्ये भोजपुरका ६ स्थानीय तहको अन्तिम मत परिणामको टुंगो लागेको छ । जसमा हतुवागढी गाउँपालिका र पौवादुङमा गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा माओवादी केन्द्र, अरुण गाउँपालिकामा नेपाली कांग्रेस र साल्पासिलिछो गाउँपालिकामा एक स्वतन्त्र उम्मेदवार...

  • भोजपुरमा स्वतन्त्रका उम्मेदवार राई गाउँपालिका अध्यक्षमा निर्वाचित

      भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा राजनीतिक दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रका उम्मेदवारले विजय हासिल गरेका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका दौलत कुलुङ राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निकै प्रतिस्पर्धामा रहेका राईले निकटत्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका महेश राईलाई ३८ मत र ने...

  • भोजपुरको वडामा कांग्रेसको अग्रता, ८ वडामा कांग्रेस, ७ वडामा एमाले र ६ वडामा माओवादी विजयी

    भोजपुर । स्थानीय तहको मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये २१ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली कांगे्रसले ८, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ६ वडामा जित हासिल गरेको छ । जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं. २, साल्पासिलिछो गाउँपालिका वडा नं १ ...

  • भोजपुरका दुई दुई वडामा एमाले र कांगे्रस, एक वडामा माओवादी विजयी

      भोजपुर । शुक्रबार रातीबाट सुरु मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ५ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले २, नेपाली कांग्रेसले २ तथा माओवादी केन्द्रले १ वडामा विजयी हासिल गरेको छ । जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका राजेन्द्र तामाङले ४ सय ५९ मत, भोजपुर न...

  • प्रमुख पदमा महिला उम्मेदवारीमा न्यून, भोजपुरका ८१ वडामा तीनजनामात्र महिला वडाध्यक्ष उम्मेदवार

        भोजपुर । विगतको स्थानीय तह निर्वाचनमा झैँ आसन्न निर्वाचनमा पनि प्रमुख पदमा महिलाको उपस्थिती न्यून देखिएको छ । राजनीतिक दलहरुले अधिकांश स्थानीय निकायमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् । भोजपुरमा पनि प्रमुख पदका आकांक्षीमा महिलाको सहभागिता कम छ । ९ स्थानीय तह र ८१ वडा रहेको भोजपुरमा एउटा वडाबाहेक...

  • भोजपुरमा नेकपा एमाले र गठबन्धनबाट को को बने उम्मेदवार? पाँच स्थानीय तहमा मात्रै बन्यो गठबन्धनको तालमेल

        भोजपुर । भोजपुरमा निर्वाचनको सगर्मी बढेको छ । सोमबार उम्मेदवारी दर्ता भएसँगै यहाँ निर्वाचन सगर्मी बढेको हो । यहाँ मुख्य रुपमा एमाले र सत्तागबन्धनमा रहेका दलहरु बीच प्रतिस्पर्दा हुने देखिएको छ । एमाले भोजपुरका नौ वटा स्थानीय तहमा एक्लै प्रतिस्पर्दा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार ताल...

  • तल्लो तहमा गठबन्धनको किचलो, एमालेलाई सहज

        भोजपुर । सत्ता साझेदार गठबन्धनको असर तल्लो तहमा देखिएको छ । आसन्न स्थानीय तहको चुनावका लागि भागबण्डा नमिल्दा गठबन्धनभित्रै किचलो बढेको छ । गठबन्धनबाट टिकट नपाएपछि षडानन्द नगरपालिकाका वडास्तरमा खटपटी सुरु भएको हो । गठबन्धनको निर्णय विपरित वडा नं ९ र १३ मा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्...