खुलेकी अदितीको तस्विरहरु

नायिका अदिती वुढाथोकी दुबई पुगेर खुलेकी तस्विरहरु खिचेकी छिन् । दुबईमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् ।

 

सामाजिक सञ्जालमा सुन्दर तस्वीरहरु सार्वजानिक गरेकी उनले आफुलाई निकै खुलाएकी छिन । नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी अदिती बुढाथोकीले अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

 

अदिती फिल्मका कारण भन्दापनि आफ्नो तस्वीरका कारण चर्चामा रहदै आएकी छिन । नेपाली चलचित्रमा आउनु भन्दा पहिला उनीले भारतीय म्यजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार