• सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।   १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो। ...

  • एनआरएनए आइसीसीका कारण बेलायतका ५४ खेलाडीहरु बञ्चित

    लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको गैरजिम्मवारीपनाले प्रशिक्षण लिइसकेका बेलायतका ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएका छन् ।   सहभागी हुने खेलाडीहरुको सम्पुर्ण खर्च व्यवस्थापनको जिम्मा लिएका गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिष...

  • दशैंको अवसरमा युवा संघद्वारा फुटबल प्रतियोगिता आयोजना, आयोजक टक्सार विजयी

        राष्ट्रिय युवा संघ नेपाल भोजपुरले विजयादशमी २०७९ को अवसरमा भाेजपुर नगरपालिका १२, टक्सारकाे साविक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आयोजक टक्सार विजयी भएको छ । साविकका ९ वटै वडाका ९ टिम सहभागी प्रतियोगितामा टक्सारले पारपान...

  • सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।   प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो ...

  • भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

    भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् ।   पहिलो हाफको इन्जुरी समयमा प...

  • नेपाल टी २० लिगको पहिलो संस्करण सर्‍याे

    काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी २० लिगको पहिलो संस्करण सरेको छ। यसअघि असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने भनिए पनि क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता निर्धारित मितिमा नहुने जनाएको हो।   गृह मन्त्रालयले मंसिर चार गते हुने प्रदेश र केन्द्रको निर...

  • सन्दिप लामिछानेलाई कप्तानबाट निलम्बन गरिँदै

    काठमाडौं। बलात्कारको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई पदबाट निलम्बन गर्ने तयारी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसको तयारी थालेको छ ।   बुधबार साँझ वा बिहीबार बिहानसम्म यस विषयमा निर्णय हुन सक्छ । प्रहरी अनुसन्धानमा सहयोग गर्नको लागि निलम्बन गर्न लागिएको क्यान ...

  • महिला साफ फुटबल : भुटानमाथि नेपालको दवदवा

    काठमाडौं । साफ च्याम्प्यिनसीपको उद्घाटन खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । कमजोर भुटानमाथि दवदवा बनाउँदै नेपालले ४–० को सहज जित निकालेको हो ।   नेपालका लागि सावित्री र अनिता बस्नेतले दुई–दुई गोल गरे । मध्यान्तरअघि १ गोल गरेको नेपालले मध्यान्तरपछि ३ गोल थपेको थियो ।...

  • केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित

    केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो ।   जवाफमा नेपा...

  • केन्याविरुद्धको टि २० श्रृंखला नेपालको विजयी

    केन्याविरुद्धको टि–२० सिरिज नेपालले जितेको छ । अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले सिरिजमा कब्जा जमाएको हो । पाँच म्याचको सिरिजमा यसअघि दुवै टिमले २–२ जित हासिल गरेका थिए । निर्णायक अन्तिम म्याचमा आफ्नो ब्याटिङ सुधारेपछि नेपाललाई सहज जित प्राप्त भयो ।   टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले केन्याला...