• विभाजनकाे डिलमा जसपा, पार्टी ‘कब्जा’ गर्ने बाबुरामको रणनीति

    पार्टीमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको, स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पार्टीभित्र छलफल नगरेको लगायतका विषयले विवादमा फसेको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने विषयलाई लिएर विभाजनको संघारमा पुगेको छ।   संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्...

  • नेपालमा अमेरिका सेना भित्राउने प्रस्तावित सम्झौता

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामार्फत नेपालमा अमेरिका सेना भित्राउने तयारी भइरहेको छ । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता अनुसार नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ गर्न पाउनेछ ।   अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र ने...

  • एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच छलफल

    एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच आइतबार दुई घण्टा छलफल भएको छ। माओवादी केन्द्रका नेता श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए।   सो भेटमा दुई नेताबीच नेपालको भूराजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो पटक सरकारले उत्तरी छिमेकी मुलुक चीनप्रति ...

  • प्रदेश १ को नाम यसै अधिवेशनमा जुराउन एमाले र कांग्रेसको सहमति

    नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश १ को नामकरण यही अधिवेशनले टुंग्याउने गरि सहमति  भएको छ।  एमालेले बनाएको नामकरण सहजीकरण तथा समन्वय समितिको पहलमा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने सहमति भएको हो।   आइतवारको बैठकले यसै अधिवेशनबाट नामको ...

  • १ सय ६५ क्षेत्रमा गठबन्धनका भागबन्डा

    स्थानीय निर्वाचनमा भएको चुनावी तालमेलबारे सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू आगामी संसदीय निर्वाचनमा पनि तालमेलको तयारीमा छन । राजनीतिक मञ्चहरूमा प्रतिक्रिया दिने गठबन्धनका नेताहरू नै संसदीय चुनावी तालमेलको खाका कोर्न व्यस्त छन ।   सत्तारुढ दलका शीर्ष नेताहरू भावी तालमेलबारे अनौपचारिक तयारीमा जुटिसकेका छन । ...

  • जितेका तुलनामा हारेका ठाउँमा चुनाव जित्न सजिलो : पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस पटकको स्थानीय तह निर्वाचनले जितेको भन्दा हारेको ठाउँमा चुनाव जित्न सजिलो देखिएको बताएका छन् ।   एमालेको ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो अनुभव सुनाएका हुन् । &n...

  • बजेट पारितपछि मन्त्रिपरिषद् पुनर्गठन- अर्थमा ज्ञानेन्द्र, गृहमा नारायणकाजी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।   गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तो...

  • जंगी अड्डामा अमेरिकी सेना कमान्डर

    अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले जंगी अड्डाको भ्रमण गरेका छन्।  चार्ल्स ए फ्लिनको सम्मानमा नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मानगारत अर्पण गरेको छ। यस्तै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको छ।   त्यस क्रममा चार्ल्स ए फ्लिन र प्रधान सेनापति प्...

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।   निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ...

  • अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको भ्रमण तालिका : माउन्टेन फ्लाइटदेखि शिवपुरी ब्यारेकसम्म

    बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।   बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन्। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय ...