नेकपा (एमाले)मा पार्टी प्रवेशको रौनकता रोकिएको छैन । त्यसै क्रममा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य एमाले प्रवेश गरेका छन् । जसपाका संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्यममता मिश्र पाठक र विमला भट्टराई एमालेमा गएक...
राजनीति
-
-
अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा छैनन् : शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन्। जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए। अधिकांश कांग्रेसी गठबन्धनको...
-
विराटनगर महानगरका मेयर र उपमेयरले भने– आम्दानी नभएकाले विकास अघि बढाउन नसक्ने भयौँ
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख र उपप्रमुखले आम्दानी थोरै भएकाले विराटनगरको विकास अघि बढाउन नसक्ने बताएका छन् । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम सम्पन्न गर्न प्रस्तावित बजेट पारित गर्न शनिबार सम्पन्न १० औं नगरसभाको दोस्रो बैठकमा प्रमुख नागेश कोइराला र...
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्...
-
अर्थमन्त्री शर्माले दिए राजिनामा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ...
-
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि दबाब
बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइरालासम्मले स...
-
अर्थमन्त्री शर्माको बर्खास्ती गर्न एमालेको बटमलाईन
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्ती गर्नु नै पार्टीको बटमलाइन रहेको बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अर्थमन्त्रीसँग सम्बन्धित कुनै पनि छलफलमा सहभागी नहुने बताएका हुन् । उनले भने, ‘अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घ...
-
मदन स्मृतिमा विचार गोष्ठि सम्पन्न
भोजपुर । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती भोजपुरमा पनि मनाइएको छ । उनको स्मृतिमा मदन भण्डारी फाउन्डेसन भोजपुरले ‘नेपाल कम्युनिष्ट आन्दोलनमा जन नेता मदन भण्डारीको योगदान’ र नेपाली क्रान्तिमा जबजको विकास र सान्दर्भिकता विचार गोष्ठी गरिएको हो । मदन भण्डारी फाउन्डेसन भोजपुरकी अध्यक्ष सृजना राईको अध्यक्षतामा भएको का...
-
वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रिय
नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीस...
-
एकीकृत समाजवादीका मन्त्री हेरफेर
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। कार्यविभाजन अनुसार चार जना नयाँ अनुहार मन्त्रिपरिषद्मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ ...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 76
- Next Page »









