मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै छि...
राजनीति
-
-
हतुवागढीमा एमालेका प्रेमकुमार राईको अग्रता
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार भोजपुरको हतुवागढी गाउँपालिकाको प्रमुखमा एमालेका प्रेमकुमार राईले अग्रता कायम गरेका छन । प्राप्त जानकारी अनुसार एमालेका प्रेमकुमार राईले गठबन्धनको तर्फका नेपाली कांगे्रेसका उम्मेदवार गजेन्द्र कार्कीलाई पछाडी पार्दै अग्र...
-
हतुवागढीमा मत गणना शुरु, प्रमुखमा कांग्रेसको अग्रता
भोजपुर । स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । ९ वटा स्थानीय तह रहेको भोजपुरमा मतगणना शुरु भएको हो । पछिल्लो जानकारी अनुसार भोजपुरको हतुवागढी गाउँपालिकाको मतगणना शुरु भएको छ । पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले दिएको जानकारी अनुसार गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांगे्रेसको उम्मेदवार ग...
-
मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी
पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसक कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् । शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् । निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विर...
-
भोजपुरमा ६१ प्रतिशत मत खस्यो
भोजपुर । स्थानीय निर्वाचनमा जिल्लाभरी करिव ६१ प्रतिशत मत खसेको छ । एक लाख २५ हजार ७ सय ५ मतदाता रहेको मध्ये ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय भोजपुरले दिएको जानकारी अनुसार षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३, टेम्केमैयुङ गाउँप...
-
मनाङको चामे गाउँपालिका जितेर एमालेको बिजयी शुरुआत
पोखरा । मनाङ जिल्लाको चामे गाउँपालिका जितेर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घलेले बिजय हासिल गरेका छन् । ६० मत गन्न बाँकी रहँदा एमालेका घलेले २८६ मत पाएका छन् भने कांगेसका उम्मेदवारले १९२ मत पा...
-
६५ प्रतिशतको हाराहारीमा मत खस्यो, १८ पालिकाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत...
-
सत्ता पक्षले हिंसा भड्कायो : ओली
सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाएको छ । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् । हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । त...
-
देशभरका ३४ स्थानमा मतदान स्थगित
देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएक...
-
रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट
रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 76
- Next Page »










