• उदयपुरको कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, एकजनाको मृत्यु

    उदयपुरको कटारी नगरपालिका-१० स्थित  कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडप नियन्त्रणका क्रममा  प्रहरीले ८ राउण्ड गोली चलाएको छ।   कटारी १० मतदान स्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनुपरे...

  • एमालेका उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

    भैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।   मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही...

  • छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरि...

  • परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

    काठमाडौं । वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।   आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन ग...

  • रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

    रुपन्देही । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएपछि झडप भएको थियो । सो झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए ।   घरदैलोका क्...

  • मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द

    काठमाडौं। मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।   ...

  • स्थानीय तह निर्वाचनः ३५५ जना भए निर्विरोध, १ लाख ९ हजार ८८ जना कर्मचारी खटिए

    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्य...

  • ओलीको ‘बोली’ पछि पाँच दलीय गठबन्धनमा ‘हलचल’

    ‘प्रतिगमन’ विरुद्ध भन्दै गठन भएको पाँच दलीय गठबन्धनभित्र चुनावको मुखमा विवाद उत्पन्न भएको छ। विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेसप्रति सशंकित देखिएका छन्।   एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लगत्तै गठबन्धन टुट्ने अभिव्यक्ति दिएपछि गठबन्धनभित्रको विवाद उत्कर्षन्मुख भएको छ। गठबन्धनले साझ...

  • निर्वाचन आयोगको रणनीति : ६ दिनभित्र मतगणना सकाउने

    निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो ।   ‘छ वटा महानगरपालिका र उपमहानगरपालिकाको गणना हाम्रा लागि चु...

  • प्रमुख पदमा महिला उम्मेदवारीमा न्यून, भोजपुरका ८१ वडामा तीनजनामात्र महिला वडाध्यक्ष उम्मेदवार

        भोजपुर । विगतको स्थानीय तह निर्वाचनमा झैँ आसन्न निर्वाचनमा पनि प्रमुख पदमा महिलाको उपस्थिती न्यून देखिएको छ । राजनीतिक दलहरुले अधिकांश स्थानीय निकायमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् । भोजपुरमा पनि प्रमुख पदका आकांक्षीमा महिलाको सहभागिता कम छ । ९ स्थानीय तह र ८१ वडा रहेको भोजपुरमा एउटा वडाबाहेक...