पौवादुङमा । अघिल्लो कार्यकालमा पुरा गर्न बाँकी रहेको समृद्ध गाउँपालिकाको नारालाई पुरा गर्न यसपटक पनि पौवादुङमा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट किरण राईले पुन : उम्मेदवारी दिएका छन । अघिल्लो पटक स्थानीय तहको कार्यान्वयनको जिम्मा पाएका निर्वाचित अध्यक्ष किरण राईले यसपटक पनि गाउँपालिकालाई समृद्ध बनाउन थालेको ...
राजनीति
-
-
कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेः केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे । जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्...
-
भुक्तानीको सिफारिस पत्रमा उपाध्यक्षकै हस्ताक्षर
भोजपुर । चुनावी सभामा तात्कालिन टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष ईन्द्रावती राईले मूर्ती खरिदको विषयमा भ्रमपूर्ण अभिव्यक्ती दिएको खुलासा भएको छ । उपाध्यक्ष राईले मूर्ती खरिदमा अनिमियता भएको विषयमा गलत अभिव्यक्ती दिएको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कार्यालयको लेखा शाखाले ईन्द्रवती राईको सि...
-
साल्पासिलिछोमा बागी उठेका दौलथलाई एमालेले टिकट नदिनुको कारण
भोजपुर । साल्पासिलिछो गाउँपालिकामा बागी उठेका दौलथकुमार कुलुङलाई नेकपा एमालेले कारबाही गरिसकेको छ । पार्टी निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै एमाले जिल्ला कमिटीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अध्यक्ष शरणकुमार राईले तीन दिनअघि विज्ञप्तिमार्फत सार्वजनिक गराएका छन् । त्यहाँ शान्तिबहादुर अधिकारीला...
-
रामचन्द्रसँग जगन्नाथको अडान : म पछि हट्दिनँ, बरु रेनु दाहालको नाम फिर्ता लिनुस्
चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट लामो संवादका क्रममा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्नै नसक्ने...
-
‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन्। पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन्। जिल्लामा ६ स्थानीय तह र ४५ वडामा ...
-
जसले नायब सुब्बा जागिर त्यागेर वडा अध्यक्षमा उम्मेदवार बने
भोजपुर । यतिबेला पनि चुनावको माहोलले गाउँघरदेखि शहरबजार तातेको छ । चुनावी एजेन्डा लिएर उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिन्छन् । उनीहरु सकेसम्म आफुलाई जनताप्रति उत्तरदायित्व बनाएका छन् । तीमध्ये यसपटकको चुनावमा पुराना अनुहारभन्दा नयाँ अनुहार धेरै छ । आफ्नो पेशा र जागिर छोडेर चुनावी मैदानमा होमिएक...
-
विप्लव नेतृत्वको नेकपा फुट्यो, महासचिवबाट चन्द निष्कासित
काठमाडौं । वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै भूमिगत क्रान्ति गरेर दर्जन बढीको हत्या गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्त...
-
नेकपा एमाले भोजपुरले बागी उम्मेदवारी दिनेलाई कारवाही
भोजपुर । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित वागी उम्मेदवार दिनेहरुलाई कारवाही गरेको छ । आँउदो ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित वागी उम्मेदवारी दिने जिल्ला सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई कारवाही गरेको छ । उनीहरुले पार...
-
विप्लवको नेकपा फुट्दै, महासचिवमाथि कारवाही गर्न भोलिबाट धर्मेन्द्र-हेमन्त पक्षको भेला
काठमाडौं । नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा विभाजनको निर्णायक विन्दूमा पुगेको छ । सो पार्टीको असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गर्दै विभाजनको तयारी गरेको हो । निलम्बित सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रका ओली ‘सुदर्शन’को पहलमा उक्त भेला आयोजना गरिएको केन्द्रीय सदस्य ग...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 76
- Next Page »










