• बालेन प्रश्न : आर्थिक घोटला भएकाले ढोका फोडेर गुरागाईलाई हाजिर

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर त्रुटिहरू भेटिएको बताएका छन्। नक्सापासका क्रममा महानगरलाई आर्थिक क्षति पुर्‍याई केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको बताएका हुन्। नीतिगत भ्रष्टाचारका विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित रहेको उनको भनाइ छ। ...

  • एमालेको युवा सेलिव्रेशन समारोह (तस्बिरहरू)

    नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा युवा सेलिव्रेशन समारोह आयोजना गरेको छ। देशै भरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा भएका छन्। एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिव्रेशनको रूपमा मनाउँदै छ।   कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन...

  • भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द

    जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छ्न्।   यस्तै पाकिस्तानीहरूको लागि ...

  • रघुजी पन्त शिक्षामन्त्री नियुक्त

    नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् । शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बज...

  • बेलायतका कार्यकर्ताहरुलाई महाधिवेशन तयारीमा जुटन कांग्रेस सहमहामन्त्री आङदेम्बेको निर्देशन

    लन्डन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बेलायतमा रहेको सम्पूर्ण कार्यकर्ताहरुलाई महाधिवेशन तयारीमा जुट्न निर्देशन दिएका छन । बेलायतस्थित नेपाली कांग्रेसको प्रवास समिति नेपाली जनसम्पर्क समिति नर्थवेस्ट लण्डनका क्षेत्रीय सभापति विशाल राईको अध्यक्षतामा सम्पन्न भेटघट तथा स्वागत कार्यक्रममा उक्त निर्द...

  • एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड

    नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ । आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताए ।   ‘अहिले ३/३ महिनामा विश्वास...

  • रास्वपा के गर्दैछ ? मौलाउँदैछन् गुट !

    प्रतिनिधिसभाको चौथो ठूलो दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । २१ सांसदसहित चौथो ठूलो दल रास्वपाका सभापति एवं संसदीय दलका नेता रवि लामिछाने अभियुक्तमा परिणत भएका छन् ।   अभियुक्त भएसँगै लामिछानेले कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई सुम्पे । अब हिउँदे अविधेशनसँगै प्रतिनिधिसभामा संसदीय दल...

  • कुलमानलाई सातदिने स्पष्टीकरण

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । कार्यसम्पादनको हवाला दिँदै घिसिङलाई सोमबार नाैबुँदे स्पष्टीकरण सोधेको हो ।   मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समि...

  • शेखर कोइरालाले बेलायतको संसद् भवनमा सम्बोधन गर्ने

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।   उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्य...

  • भीम रावल र कर्ण मल्लबीच के संवाद भयो ?

    नेकपा (एमाले)बाट निष्कासित भीम रावल र नेपाली कांग्रेसबाट तीन वर्षअघि निष्कासित कर्ण मल्लबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा राजनीतिकरूपमा नयाँ समझदारी निर्माण गरेर जाने विषयमा छलफल भएको मल्लले जानकारी दिए ।   “उहाँ सुदूरपश्चिमको मान्छे, राष्ट्रियस्तरको नेता । मलाई तीन वर्षअघि शेरबहादुर देउवाले...