लन्डन । बेलायत सरकारले आफ्ना मागहरु पुरा गर्न उदासिनता देखाएको भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरु पुनः आन्दोलनमा जाने भएको छ । चरणबद्ध रुपमा बार्ता गरेर मागहरु पुरा गर्न बेलायती पक्ष तयार नभएपछि गोर्खाहरु पुन आन्दोलनमा जाने भएको हो । २०२१ को ६ अगष्ट देखि १९ अगष्टसम्म को १३ दिने आम...
समाचार
-
-
बेलायतमा लेबरको जीतले नेपाली समुदायमा कति हित ?
लन्डन । भर्खरै बेलायतमा सम्पन्न आम निर्वाचनबाट सत्तारुढ कन्जर्भेटिभ पार्टी नराम्ररी बढारिएको छ । भारी बहुमतसहित लेवर पार्टीले सरकार गठन गरेको छ । कन्जर्भेटिभबाट प्रधानमन्त्री बनेका ऋषि सुनाकले हारको जिम्मा लिदै पदबाट राजिनामा दिएपछि बेलायतको प्रधानमन्त्रीमा लेवरका किअर स्टारमर प्रधानमन्त्री बनेका छन । चुनावी नति...
-
बेलायतको नयाँ प्रधानमन्त्री किएर स्टारमर को हुन् ?
किएर स्टारमरको नेतृत्वमा बेलायतको चुनावमा लेबर पार्टीले ठूलो जित दर्ता गरेको छ । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ र त्यो पनि ऐतिहासिक विजयका साथ । लेबर पार्टीले हालसम्म ४०९ सिट जितेको छ भने ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ११६ सिट मात्र जित्न सकेको छ । बेलायतमा ६५० सिटमध्ये सरकार...
-
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। बिहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ। सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ। जुन २०१९ को ...
-
सुध्रिदैँ ग्रामीण सडक फेरिँदै गाउँले जीवनस्तर
भोजपुर । करिब १५ अघिसम्म भोजपुरमा पैदल धाएरै शहरबजार गर्नुपथ्र्यो । सामान ओसारपसारका लागि भरिया र खच्चर मात्र विकल्प हुन्थे । सडक बनेका थिएनन् । मानिसहरु हिँडेरै दैनिकी वित्थ्यो । अहिले गाउँका हरेक कुनाकन्दरासम्म सडक पुगेको छ । जिल्लाभित्रका मुख्य ग्रामीण सडकहरु कालोपत्रे बनेका छन् भने केहि निर्माणाधिन अवस्था...
-
भोजपुर नगरपालिकाले ल्यायो ६४ करोड बजेट
भोजपुर । भोजपुर नगरपालिकाले आर्थिकवर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको छ । नगरको नवौँ नगरसभाबाट नगरपालिकाले अनुमानित उक्त बजेट प्रस्तुत गरेको हो । आर्थिकवर्ष २०८१/०८२ का लागि वित्तीय समानीकरण अनुदान संघको १० करोड ४६ लाख, राजस्व बाँडफाँडबापत ...
-
दुई नेपाली किशोर गोवाबाट पक्राउ
गोवा । भारतको गोवास्थित पानाजीमा ९८ हजार भारु पर्ने इलेक्ट्रिक स्कुटर चोरेको आरोपमा दुई नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अल्टिन्हो पानाजीका ५० वर्षीय दामोदर नाइकको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनले अल्टनिहोको खुला जमिनमा स्कुटर पार्किङमा राखिएकामा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प...
-
बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग
लन्डन। एनआरएनए यूकेले बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग गरेको छ। संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इमेलमार्फत एक पत्र पठाउँदै अब बेलायत पठाउने राजदूत समान व्यवहार गर्ने, समावेशी, खुबी भएको, आदिवासी जनजाती र गोर्खा मुद्दा बुझेको गोर्खा समुदायबाट होस् भन्ने समस्त बेल...
-
संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या
काठमाडौं। बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्। उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो। दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन्। ...
-
लन्डनको हेजमा नेपाली कथानक चलचित्र ‘‘मनसरा’’ प्रर्दशन हुदै
लन्डन । सर्वाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘मनसरा’ लन्डनको हेजमा पनि प्रर्दशन हुने भएको छ । यही आँउदो जुन १ मा हेजको द कारर्टिन ओसिस हलमा प्रर्दशन हुने भएको हो । चलचित्र प्रर्दशनका लागि टिकट विक्रि भइरहेको व्यवस्थापन पक्षले जनाएको छ । १५ पाउण्डको दरले टिकट विक्रि भईरहेको र प्रर्दशनस्थलमा समेत ...
- 1
- 2
- 3
- …
- 114
- Next Page »