• एलन मस्कसँग सम्झौता गर्न ट्वीटरको ३३ मिलियन डलर खर्च

    अमेरिकी माइक्रोब्लग सामाजिक सञ्जाल ट्वीटरले एलन मस्कसँग कम्पनी बेच्ने सम्झौताका लागि ३३ मिलियन खर्च गरेको खुलेको छ । कम्पनीले विश्वकै धनी व्यक्ती मस्कलाई ट्वीटर हस्तान्तरण गर्नका लागि ३ महिनाको अवधिमा करोडौं डलर खर्च गरेको जनाएको हो ।   कम्पनी र ट्वीटर खरिद–बिक्रीका लागि राजी भएयता अप्रिलदेखि जूनसम्मको अ...

  • चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता

    चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ। मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेसनहरू शुरू गरेको थियो। सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा ग...

  • ‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक

    झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनु...

  • मोबाइल चार्जमा राखेर कुरा गर्न तथा चलाउन नहुने

    विद्युत सर्ट भएर थुप्रै दुर्घटनाका घटना हुँदै आएका छन् । त्यसैले करेन्ट सर्ट हुन नदिन सतर्क हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।   करेन्ट सर्ट भएर हुने दुर्घटनाबाट बच्न मोबाइल चार्जमा राखेर कुरा गर्न तथा चलाउन नहुने प्राधिकरणले जनाएको छ । मल्टिप्लगमा ओभरलोड हुनेग...

  • भारतीय रेल बिहीबार जनकपुरधाम आउने

    भारतीय रेल यही असार ९ गते (बिहीबार)जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ छुटेको उक्त रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए ।   रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागरा...

  • अफगानिस्तान र पाकिस्तानमा भूकम्प

    अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।   दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको ...

  • हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

    विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकर...

  • बेलायत जाने नर्सले दुई वर्ष नेपालमा काम गरेको हुनु पर्ने

    नेपाल र बेलायतबीच नर्सिङ क्षेत्रका श्रमिक पठाउने समझदारीमा हस्ताक्षरको तयारी भएको छ। हस्ताक्षरका लागि स्वीकृति लिन फाइल मंगलबार मन्त्री परिषद्मा पुगेको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए।   मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नेपालस्थित बेलायतका राजदूत र मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने सहमति भइसकेक...

  • नवौँ ग्रहको रहस्यमय खुलासा

    संसारभरका वैज्ञानिक दशकौंदेखि एउटा सिद्धान्तको पछि लागेका छन्। यो कुनै भूत वा ब्ल्याक- हाेल होइन, बरु नयाँ पत्ता लागेको ‘घोस्ट प्लानेट’ हो। ‘घोस्ट प्लानेट’ शब्द सुन्दा कुनै हलिउड फिल्मको नामजस्तो लाग्नसक्छ तर यो शब्द प्लानेट नाइन अर्थात नवौँ ग्रहको परिभाषामा प्रयोग भइराख्ने शब्द हो।   नवौँ ग्रह अहिलेसम्म...

  • भोजपुरमा तीव्ररूपमा विस्तार हुँदै विद्युत्

    भोजपुर : जिल्लाका सर्वसाधारणले विद्युत् सेवा उपभोग गर्न थालेको चार दशक पुग्यो। २०३८ सालमा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गरेका थिए।   २५० किलोवाट क्षमताको जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानी...