• नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

    काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएक...

  • एलन मस्कको भयो ट्वीटर, ४४ अर्ब डलरमा बिक्रि भयो कम्पनी

    विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् जसलाई कम्पनीले स्वीकार गरेको छ । मस्कले दुई हप्ता अघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए । ट्वीटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरे...

  • गर्मीमा छालाको यसरी गरौँ ख्याल

    पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । गर्मी याममा छालामा छिटै सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । गर्मीसँगै धुवाँ, धुलो अर्थात् बाहिरी वातावरणको ख्याल नगरेमा छालामा प्रत्यक्ष असर पुर्‍याउँछ । गर्मीले साना बालबालिकादेखि सबै उमेर समूहलाई सताउने गर्छ । गर्मी मौसममा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउने गर्छ ...

  • विश्वभर ओमिक्रोनको बीए टु सबभेरियन्टको दबदबा

    अहिले विश्वभर ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए टुको दबदबा रहेको छ । युरोप र अमेरिकासहित विश्वभर कोरोना संक्रमण गराउने मुख्य भेरियन्टका रुपमा अहिले बीए टु उदाएको छ ।   यद्यपी यो भेरियन्टका कारण आउनसक्ने छालले कत्तिको नोक्सान गर्नसक्छ भन्नेबारे भने अहिले नै निष्कर्ष निकाल्न मुस्किल रहेको छ । यो भेरियन्टका कारण विश...

  • ५ अर्ब डलरमा पृथ्वीमै बन्दै छ ‘मून’, ५ सय डलरमा चन्द्रसतहको अनुभव

    अहिलेसम्म मात्र १२ जना चन्द्रसतहमा पुग्न सफल भएका छन्। त्यसो भए पृथ्वीमै चारवटा साना–चन्द्रमा किन नबनाउने त! जहाँ १ करोड मानिसले चन्द्रमाकै जस्तो सतहमा हरेक वर्ष पाइला राख्न सकून्! हो, यही अवधारणा हो ‘मून’को। यो एक विलासी रिसोर्ट हो जुन गोलाकार ७३५ फिट/२२४ मिटर अग्लो तथा आकर्षक डिजाइनयुक्त हुनेछ।  यसको न...

  • विद्युतीय गाडी आयात हालसम्मकै उच्च, सय किलोवाटमाथिका बढी

    नेपालमा शक्तिशाली विद्युतीय गाडीको प्रवेश बढ्न थालेको छ। १०० किलोवाट बढी क्षमताका गाडीको आयात ह्वात्तै बढेको हो।  अघिल्ला वर्षमा थोरै पावर भएका विद्युतीय गाडी आयात हुने गरेकोमा अहिले बढी पावर भएका गाडी भित्रिन थालेका हुन्। चालू आर्थिक वर्षमा हालसम्मकै उच्च विद्युतीय गाडी भित्रिएका छन्। चालू आर्थिक वर्षको...

  • क्यालोरी ट्रयाकिङ र बीपी मनिटरिङ जस्ता आधुनिक फिचर्स पाइने स्मार्टवाच

    ह्यान्डसम देखिन फिटनेस मेन्टेन गर्नुका साथै स्टाइलिस देखिनु पनि जरुरी हुन्छ । एक राम्रो गुणस्तरको स्मार्टवाच यस काममा तपाईलाई सहयोग गर्न सक्छ । यसै कुरालाई  ध्यानमा राखेर हामीले गतिविधि र फिटनेस ट्रयाकर न्यून मूल्यका स्मार्ट वाचको सूची लिएर आएका छौ ।   यसबाट तपाईंले आफ्नो फिटनेस ट्रयाक गर्ने मात्रै होइन,...

  • रुससँग लड्न युक्रेनलाई घातक ड्रोन सहयोग गर्दै अमेरिका

    अमेरिकाले युक्रेनलाई सयभन्दा धेरैवटा घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमा गरिरहेको आक्रमणक प्रतिकारका लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो। अमेरिकी समाचा...

  • सामसङको ग्यालेक्सी एस२२ विश्वभर उपलब्ध, यस्तो छ मूल्य

    सामसङ इलेक्ट्रोनिक्सले नयाँ ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको छ। सामसङले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनःपरिभाषित ग्यालेक्सी एस२२ स्मार्टफोनहरु विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराएको हो।   ‘उपकरणहरु पहिले नै सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित भएका छौं’ सामसङ न...

  • फेसबुकको युजर्स संख्या घटे

    काठमाडौं। सोसल मिडिया प्लेटफर्म फेसबुक गत शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेबु्रअरी २००४ मा भएको थियो । यो कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका युजर्स संख्या घटेको हो ।   फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवक्र्स (पहिला यसलाई फेसबुकको नामबाट चिनिन्थ्यो)ले २०२१ को अन्तिम त्रैमासिकमा यसका एक्टि...