• छालालाई चाउरी पर्न नदिने घरेलु उपाय

    बढ्दो उमेरसँगै शरीरका साथै छालामा पनि धेरै किसिमका समस्या आउन थाल्छ । छालामा ढिलापन आउने, चाउरी पर्ने, टाइटनेस कम हुने जस्ता  समस्या देखा पर्छन् । यस्तो अवस्थामा ३० वर्षको उमेर पुगेपछि छालामा विशेष ध्यान दिनुपर्छ ।   त्यसैले आज हामी तपाईंलाई केही सजिलो घरेलु उपायको बारेमा बताउनेछौँ जसले छालालाई टाइट राख्...

  • महिनावारीमा अत्याधिक दुख्छ भने सेवन गर्नुस् यी चिज, मिल्नेछ आराम

    किशोरी अवस्थामा प्रवेश गरेपछि हरेक महिना महिनावारी हुने गर्दछ। महिनावारीको समयमा अधिकांश महिलाहरुलाई पेट दुख्ने, ढाड दुख्ने र असह्य पीडा हुने जस्ता समस्याहरु पनि भोग्नु पर्ने हुन्छ। महिनावारीका कारण महिलाको हड्डी पनि दुख्ने गर्दछ।   एक अनुसन्धानका अनुसार साधारण खानाले पनि महिनावारीको दुखाई कम गर्न सकिन्छ...

  • ‘भित्रभित्रै मुटु खाने रोगबाट मुक्त बनौं’

    ‘तपाईंको शरीरमा पनि ज्यानै जाने रोगले जरा गाडिसकेको हुन सक्छ ! तर यी रोगले कुनै लक्षण नदेखाउन सक्छन्। समयमै स्वास्थ्य जाँच गरौं’, मुटु तथा रगतजन्य रोगहरूबाट बच्न सकिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले सचेत गराए।   सञ्चारकर्मीमाझ सोमबार एक सचेतना कार्यक्रम गर्दै उनले मुटु तथा रक्तनलीमा लाग्ने...

  • दुधमा सौफ र अदुवा उमालेर पिउँदा पाँच अचम्मको फाइदा

    सौफ र अदुवा दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसलाई दुधमा उमालेर छानेर खानु हुन्छ भने यसले स्वास्थ्यलाई अचम्मको फाइदा पु¥याउँछ । दुध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो । अर्कोतर्फ, सौफ र अदुवामा पनि औषधीय गुणहरू प्रशस्त छन् । साथै, दुबैमा भिटामिन सी, क्या...

  • थप ३०० जनामा कोरोना पुष्टि

    काठमाडौं : थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट ४५९० नमूना परीक्षण गर्दा ३०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।     मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९८१ र एन्टिजेनबाट २६०९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १७७ र एन्ट...

  • यी फूलको सेवन गर्दा हराउँछ धेरै रोग

    हामी प्रायः सजावट, पूजा वा कुनै पनि उत्सवको समयमा फूलहरूको प्रयोग गर्ने गर्छौं। तर के तपाईलाई थाहा छ धेरै फूलहरूमा औषधीय गुणले भरिपूर्ण हुने गर्दछ । फूलको सेवनले धेरै रोगहरू निको पार्न सक्छौं। आउनुहोस् जान्नुहोस् ती फूलहरू कुन हुन् । जुन हेर्नमा सुन्दर छन् जसको सेवन गरेमा धेरै समस्याबाट छुटकारा पनि पाउन सकिन्छ । ...

  • डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

    मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।   हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिही...

  • फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु

    मनिला : फिलिपिन्समा कोरोना भाइरसबाट एक दिनमै ५४ जनाको मृत्यु भएको छ।  पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।   उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २५६५ जना नयाँ संक्रमित भएका हुन्। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल संक्रमितहरूको संख्या ३८ लाख ...

  • नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर, बेलायती सरह सेवासुविधा पाउने

    काठमाडौं । नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाली नर्सलाई रोजगारीको ...

  • खीर खाने दिन : ५० लाख लिटरभन्दा बढी दूध खपत

    आज साउन १५ गते विभिन्न कार्यक्रम गरी खीर दिवस मनाइँदैछ । असारको खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउन १५ गते खीर खाई स्वास्थ्य तथा तन्दुरुस्त बनाउने गरिन्छ । साउन १५ गते खीर खाने दिनलाई नै सरकारले खीर दिवसको रूपमा मनाउन थालेको छ ।   असारभरि पानी र हिलोमा खेल्दा सर्दी लाग्ने ...