• कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा

    निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।   यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा ...

  • कांग्रेसको नीति र नेता बदल्ने घोषणा

     नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश बदल्ने संकल्पसहित गरिएको बताएका छन्।   आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उपस्थित प्रतिनिधिहरू कांग्रेस परिवर्तनका साथै देशलाई समुन्नतिको दिशामा लैज...

  • अमेरिकाले कब्जा गर्‍यो रुसी झण्डावाहक तेल ट्याङ्कर

    अमेरिकाले रुसी झण्डावाहक तेल ट्याङ्कर कब्जा गरेको छ । एटलान्टिक महासागरमा दुई हप्ताभन्दा बढी समय चलेको लुकामारीपछि अमेरिकी सेना र कोस्ट गार्डले भेनेजुएलासँग सम्बन्धित रुसी झण्डावाहक एउटा तेल ट्याङ्कर जफत गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।   यो अपरेशनका क्रममा नजिकै एउटा रुसी पनडुब्बीले उक्त ट्याङ्...

  • राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले उम्मेदवार बाँडफाँट गर्दै

    नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्। यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राति दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए।   नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस र एमालेबीच छलफल भएको थियो। त्य...

  • अभिनेत्री लक्ष्मी बर्देवा रास्वपाको केन्द्रीय सदस्य

    अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा प्रवेश गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बन्दै उनी राजनीतिमा होमिएकी हुन्।   काठमाडौँ महानगरका प्रमुख बालेन शाहको टिमबाट रास्वपाको केन्द्रीय सदस्य बनेकी हुन्। त्यसका लागि उनको नाम बालेन नै सिफारिस गरेको बताइएको छ।   आइतबार र...

  • कांग्रेस विवाद एमाले नेतालाई चिन्ता

    नियमित महाधिवेशन या विशेष महाधिवेशन भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद छ। कांग्रेसको संस्थापन एवं सभापति शेरबहादुर देउवा पक्षले आगामी वैशाख अन्तिममा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ सम्मको कार्यसूची पारित गरेको हो। महामन्त्रीद्वय...

  • बढ्दैछन् ओलीका चुनौती, शक्तिको आसक्तिले लखेटिने जोखिम

    काठमाडौं। विस्थापित प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्थापित हुने प्रयत्नमा लागिपरेका छन्। शक्ति आर्जनको लागि उनले धेरै किसिमका विकल्पहरु प्रयोग पनि गरिरहेका छन्। उनले आफू पार्टी अध्यक्षमा कायमै रहिरहने र नेतृत्वको लागि दाबी गर्ने स्पष्ट पारिसकेका छन्।   पार्टीको सचिवालयमै अल्पमतमा परिसक्दा समेत उनले पा...

  • बेलायतकी पूर्व मन्त्रीलाई बंगलादेशमा २ वर्षको जेल साजाय

    बेलायतकी पूर्व मन्त्री टुलिप सिद्दिकीलाई भ्रष्टाचारको आरोपमा बङ्गलादेशको एक अदालतले दुई वर्षको जेल सजाय हुने फैसला सुनाएको छ । सिद्दिकी सहित अन्य १६ जनालाई एकै पटक भ्रष्टाचार मुद्दामा सो फैसला सुनाइएको हो ।   अदालतले सिद्दिकीलाइ दुई वर्षको जेल र १ लाख बंगलादेशी टाका जरिवाना गर्ने फैसला गरेको समाचारमा जना...

  • ईश्वर पोखरेलले आगमी महाधिबेशनमा उम्मेदवारी दिने घोषणा

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले मंगलबार सार्वजनिक गरेको लामो वक्तव्यमार्फत आफू पार्टी नेतृत्वमा नयाँ ढंगले जिम्मेवारी बहन गर्न तयार रहेको संकेत दिएका हुन्।   पोखरेलले आफ्नो राजनीतिक जीवनभर इमान, निष्ठा र ...

  • ओलीलाई राजनीतिको मुलधारमा ल्याउनु एमाले पंक्तिको गल्ती

    “केपी ओलीलाई झुक्किएर पनि जिम्मेवारी पदमा न पुयाउनु, उसले पार्टी र देश दुर्घटनामा पार्नेछ, ओलीलाई लगाम लगाउनुपर्छ” नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले कुनैबेला ओलीबारे यसरी टिप्पणी गरेका थिए । कुनै समय सुझबुझपुर्ण मदन भण्डारीले गरेको टिप्पणी अहिले सही सावित भएको छ । चरम गुटवन्दीबाट एमालेको नेतृत्व हत्याएका...