काठमाडाैं। देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ। निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ। पराजित गर्न सकिने आधारहरूमा ५० देखि ६० ...
राजनीति
-
-
जिपलाइनदेखि क्यानोनिङसम्म पर्यटनकाे विकास गर्नेछौ : त्रिपुरासुन्दरीमा उपाध्याक्षकी उम्मेदवार लामा
काठमाडौं - सिन्धुपाल्चाेककाे त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार मिना लामाले गाउँपालिकाभित्र साहसिक खेल जिपलाइनदेखि क्यानोनिङसम्मको उचित गन्तव्यकाे विकास र विस्तार गर्ने बताएकी छन् । गाउँपालिका भित्र साना–ठुला धेरै झरना रहेकाले त्यसमा संम्भाव्यता अध्ययन गरी क्यानोनिङमा जोड दिन सकिने उनको भनाई छ । ...
-
ध्रुव राई, जसले गाउँको अवस्था बदले तर आफू बदलिएनन्
टेम्केमैयुङ, भोजपुर सदरमुकामबाट २८ किलोमिटर पश्चिममा रहेको सुन्दर गाउँपालिका । भोजपुरको प्रसिद्ध पर्यटकीयस्थलहरु टेम्के, मैयुङ, सेल्मेडाँडा र चखेवा डाँडाको फेदीमा अवस्थित । यो गाउँपालिका तुलनात्मक रुपमा प्रदेश नम्बर एकको स्थानीय तह मध्येमा हमेसा चर्चामा रही रहने गाउँपालिका । चर्चाको कारण, यो गाउँपालिका अध्यक्ष ध्रुवर...
-
एमाले भोजपुरको ‘समृद्धि गुरुयोजना’- कृषि, पूर्वाधार, उत्पादन र रोजगारमा जोड
भोजपुर । नेकपा एमाले भोजपुरले जिल्ला समृद्धिको रणनीतिक गुरुयोजना तयार पारेको छ । पूर्वाधार, विद्युत, कृषि तथा पशुपालन, पर्यटन, रोजगार, सामाजिक क्षेत्रको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना ल्याएको हो । एक कार्यक्रमका बीच एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले उक्त रण...
-
स्थानीय तह निर्वाचनमा महिला सहभागिताः एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन्। स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेद...
-
बढ्यो अमेरिकी अधिकारीको काठमाडौँ ओहोरदोहर, तिब्बत मामिला हेर्ने उच्च अधिकारी पनि आउँदै
अमेरिकी उपविदेशमन्त्री तथा तिब्बत मामिला हेर्ने विशेष संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार जिया जेठ ६ देखि ८ गतेसम्म नेपाल भ्रमणमा आउने तयारी छ। अमेरिका र नेपालले उनको भ्रमण मिति तथा एजेन्डाबारे अहिलेसम्म औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन्। ‘हालसम...
-
गठबन्धन लुतो होः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन्। आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन्। ‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छु, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो,...
-
वडाध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश, भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक
भोजपुर । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका द...
-
भोजपुरमा नेकपा एमाले र गठबन्धनबाट को को बने उम्मेदवार? पाँच स्थानीय तहमा मात्रै बन्यो गठबन्धनको तालमेल
भोजपुर । भोजपुरमा निर्वाचनको सगर्मी बढेको छ । सोमबार उम्मेदवारी दर्ता भएसँगै यहाँ निर्वाचन सगर्मी बढेको हो । यहाँ मुख्य रुपमा एमाले र सत्तागबन्धनमा रहेका दलहरु बीच प्रतिस्पर्दा हुने देखिएको छ । एमाले भोजपुरका नौ वटा स्थानीय तहमा एक्लै प्रतिस्पर्दा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार ताल...
-
तल्लो तहमा गठबन्धनको किचलो, एमालेलाई सहज
भोजपुर । सत्ता साझेदार गठबन्धनको असर तल्लो तहमा देखिएको छ । आसन्न स्थानीय तहको चुनावका लागि भागबण्डा नमिल्दा गठबन्धनभित्रै किचलो बढेको छ । गठबन्धनबाट टिकट नपाएपछि षडानन्द नगरपालिकाका वडास्तरमा खटपटी सुरु भएको हो । गठबन्धनको निर्णय विपरित वडा नं ९ र १३ मा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 76
- Next Page »










