• प्रदेश–१ को नाम कोसी राख्न ओलीको सुझाव

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश–१ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । ...

  • स्थानीय तह निर्वाचनका लागि सरकारले आयोगलाई दिने भयो ८ अर्ब ११ करोड बजेट

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो ।   आउँदो ३० वैश...

  • सत्ता गठबन्धनमा चुनावी सहकार्यबारे छलफल

    काठमाडौं– सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको हो।  आ–आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक फेरि बस्ने तय भएको छ।   बैठकले...

  • एमसीसीका कारण माओवादीमा चर्कियो असन्तुष्टि

    संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ। एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही नेताहरुले माओवादी केन्द्र छाड्ने तयारी गरेका छन्।   परिस्थितिले नाटकीय मोड नलिए माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायण...

  • एमसीसीबारे एमाले : संसदबाट अनुमोदनको स्वागत, व्याख्यात्मक घोषणाको विरोध

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी आर्थिक परियोजना एमसीसी संघीय संसदबाट अनुमोदन गरिएकोमा घुमाउरो भाषामा स्वागत गरेको छ।सरकारले प्रक्रियागत त्रुटी गरे पनि संसदबाट पारित गरिसकेकाले अब एमसीसी सम्झौतालाई कार्यान्वयनमा लैजानुपर्ने कुरा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन्। ...

  • एमसीसीमा माओवादीका ७ सांसदको ‘विद्रोह’

    काठमाडौं। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने विषयमा नेकपा माओवादी केन्द्रका सात जना सांसदले विद्रोह गरेका छन्। गत ११–१९ पुसमा सम्पन्न महाधिवेशन र संसदीय दलको ४ फागुनको निर्णयविपरीत संशोधन र परिमार्जनविना नै एमसीसी अनुमोदन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन प्रति आपत्ति ज...

  • द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय

    सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।   पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका...

  • प्रदेश १: सत्तारुढ कांग्रेसद्वारा मुख्यमन्त्रीको खुलेर विरोध

    मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आफूखुसी सरकार चलाएको भन्दै सत्तारुढ कांग्रेसका प्रदेश सांसदहरुले प्रदेश सभामा सोमबार विरोध जनाएका छन् ।   कांग्रेसका प्रदेश सांसद ज्योती सुब्बाले मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीले आफूखुसी मन्त्रालय विस्तार...

  • एमालेलाई माओवादीको आग्रह : मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिऔं

    काठमाडौं।नेकपा माओवादी केन्द्रले मुद्दा मिल्लने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ । बिहीबार साँझ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘...

  • ओली-नेपालसँग चीनको वार्ता

    अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालमा राजनीतिक संकट चुलिँदै गर्दा उत्तरी छिमेकी चीनले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेको छ।   भर्चुअल माध्यमबाट दुवै नेतासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका दुई शीर्ष नेताहरुले बुधबार अलग अलग भर्चुअल वा...