• सखुवासभामा सिमाना मिचेको विरोधमा मोदीको पुत्ला दहन

    सखुवासभा । भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देश पुरै तातेको छ । सोहि विरोधमा संखुवासभाको सदरमुकाम खाँदबारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतको नयाँ नक्सामा नेपाली भूमि राखिएपछि विरोध फेरि सतहमा आएको हो । यसअघिका दिनमा पनि भारतले सिमा मिचेका कुरा बाहिर नआएको भने होइन । संखुव...

  • मंसिर १४ गते हुने उपनिर्वाचन कुन–कुन ठाउँमा हुदैछ (हेर्नुहोस् सूची)

    काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्...

  • भारतले नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अटायो, नेपाल र भारत वीच चर्कियो सीमा विवाद

    काठमाण्डौ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम...

  • सङ्खुवासभामा काङ्ग्रेस र नेकपाले टुङ्गो लगाए उम्मेद्वार

    सङ्खुवासभा । आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि सङ्खुवासभाका मुख्य दुई राजनैतिक दलले उम्मेद्वारको टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेस सङ्खुवासभाले शनिबार नै उम्मेद्वारको टुङगो लगाएको थियो भने नेकपा सङ्खुवासभाले आइतबार एक पत्रकार सम्मेलन गर्दै उम्मेद्वार सार्वजनिक गरेको हो । शुक्रबार बसेको जिल्ला क...

  • प्रदेश प्रमुख पुरानो पदमुक्त, नयाँ सिफारिस, को–को परे

    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार ब...

  • राष्ट्रिय युवा संघको एकता टुंगियो, कुन जिल्लाको नेतृत्व कसको पोल्टामा पर्याे (सूचीसहित)

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो ७७ वटै जिल्लाको एकता टुङ्गिएको छ । शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, संघका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, संघको सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोट...

  • नेकपाले धरानको मेयरमा क–कसको नाम सिफारिस गरे ?

    धरान। मंसिर १४ मा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ। हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्य...

  • ‘प्रदेश १ मा जनताले चाहे जस्तै विकास हुन्छ’ मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने बताएका छन् । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गरिने प्रतिबद्धता जनाएका हुन् । १ प्रदेश सबै चिजले...

  • कात्तिक ९ मा नेकपा भोजपुरको चियापान, सर्नुकाे कारण यस्ताे छ

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले आगामी कार्तिक ९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । वडादशैं, शुभदिपावली, उधौली, नेपाल सम्वत ११४०, ल्होसार तथा छठ पर्व २०७६ को अवसरमा उक्त कार्यक्रम आयोजना हुने नेकपा भोजपुरले जनाएको छ । दिउँसो ११ बजे जिल्ला समन्वय समितिको भवनमा हुने का...

  • काठमाडौं-केरूङ जोड्न चीनले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने

    काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय  भ्रमण टुंगिनुअघि भोलि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ। उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत ...