• एमाले प्रवेश गरिन् मिसेस हेरिटेज इन्टरनेशनल विभा बस्नेत

    गत महिनामात्र सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेर नेपालको कीर्तिमान कायम गरेकी विभा बस्नेत राजनीतिमा प्रवेश गरेकी छन् । आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।   बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एम...

  • रविसहित ६ जनाको बयान मंगलबार सकिने

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।   हिरासतमा रहेका लामिछानेसहित ६ जनाको बयान मंगलबार स...

  • सम्पत्ति शुद्धीकरणले अब ठूला दलका कोही जोगिँदैनन्: राजेन्द्र लिङदेन

    राप्रपा अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोधसभामा अध्यक्ष लिङदेनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिनेछैन र रोकिन पनि हुँद...

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पछिल्लो समयको सक्रियतालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।   जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँको उमेर छ, सामाजिक काममा उहाँको संलग्नतालाई सकारात्मक रुपमा लिनुपर्छ । अन्यथा बुझ्नुपर्ने आवश्यकता छैन ।’ ...

  • ओलीले पार्टी अध्यक्ष छाड्नु हितकर हुन्छ : घनश्याम भुसाल

    नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।   शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको बताए ।   अहिलेको अवस्थामा ओली...

  • पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम

    केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले बढ्दै गएको छ ।   स्रोतका अनुसार अहिले १५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ बढिरहेका छन् । यसैबीच, पाकिस्तानी सेना र वायुसेनाले पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको सम...

  • भीम रावलले नयाँ पार्टी खोल्ने

    नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।   ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।   देश दौडाहा...

  • कारबाहीपछि रावलको टिप्पणी- ओली प्रवृत्तिको निरन्तरताबाट म विचलित हुन्न

    नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफूलाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेको निर्णयबाट विचलित नहुने टिप्पणी गरेका छन्।   बुधबार बसेको सचिवालय बैठकले आफूलाई पदमुक्त गरेसँगै नेपालभ्यूजसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  रावलले एमालेको सो निर्णयलाई ओली प्रवृत्तिको निरन्तरता भनेका छन् ।  यसब...

  • रविले खोजे बालेन र विवेकशीलको साथ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथि लागेको अभियोग अदालतको प्रारम्भिक जाँचमा प्रवेश गरेका बेला पार्टीले अन्य वैकल्पिक शक्तिहरूको साथ खोज्न थालेको छ ।   लामिछानेनिकट सह–कोषाध्यक्ष दिपक बोहोरा लगायत रास्वपाका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र विवेकशील सा...

  • पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयोः उषाकिरण तिमल्सेना

    नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।   बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गर्...