• भोजपुरमा मतदान हुने वडाको सुरक्षामा कडाई

      भोजपुर । उपनिर्वाचनलाई लक्षित गर्दै पौवादुङमा गाउँपालिका १, श्यामशिलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ३ महिना अघिदेखी प्रमुखविहीन बनेको एकमात्र उक्त वडाको उपनिर्वाचनमा कडा सुरक्षा संयत्र खटाईएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । वडाध्यक्ष पदको निर्वाचन भएपनि निर्वाचनलाई गम्भीर रुपले ...

  • धरानमा निर्वाचन आउदै लाग्द पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्ने संख्या बढ्याे

    धरान । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा क्रममा नजिकिदै गर्दा धरानमा नयाँ पार्टी रोज्नेको लर्को बढ्दै गएको छ । उपनिर्वाचनको प्रचारका लागी घरदैलोमा पुग्न व्यवस्ता रहेका नेकपाका उम्मेदवार सहित नेता र कार्यकर्ताहरूको टोलीले दिनानुदिन धेरै संख्यामा युवाहरू नेकपामा प्रवेश गराइरहेका छन । शुक्रबार नेकपाको धरान १६ मा ...

  • पौवादुङ्मा गाउँपालिकाको वडाध्यक्षमा क–कसको उम्मेदवारी पर्‍यो ? (भिडियाे सहित)

      भोजपुर । आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि भाेपजपुरकाे पौवादुङमा गाउँपालिकमा वडाध्यक्ष पदका लागि तीन राजनैतिक दलले मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको वडा नं. –१ श्यामशिलामा वडाअध्यक्ष पदको लागि वुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काङग्रेस र नेपाल मङगोल नेशनल अर्गनाईजेसनले मनोनयन दर्ता गरेको मुख...

  • अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

    काठमाडौं । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबा...

  • मंसिर १४ गते हुने उपनिर्वाचन कुन–कुन ठाउँमा हुदैछ (हेर्नुहोस् सूची)

    काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्...

  • नेकपाले धरानको मेयरमा क–कसको नाम सिफारिस गरे ?

    धरान। मंसिर १४ मा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ। हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्य...