• यस्तो बन्दै छ मिरा राई रंगशाला

    भोजपुर । विश्व बिजेता अल्ट्रा म्याराथुन धावक मिरा राईको सम्मानमा निर्माण पौवादुङमा गाउँपालिका केन्द्र च्याङग्रेमा निर्माण भइरहेको ‘मिरा राई रंगशाला’को डीपीआर तयार भएको छ । अन्तराष्ट्रिय स्तरको खेल सञ्चान गर्न सकिने गरि निर्माण भइरहेको रंगशालाको ५६ करोडको डीपीआर तयार बनेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । ...