भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधीसभातर्फ माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा क मा मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा ख मा नेपाली कांग्रेसका विनोद वान्तावा विजयी भएका हुन् । प्रतिनिधीसभातर्फ गठबन्धनका साझा उम्मेदवार किरा...
प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९
-
-
भोजपुरमा शान्तिपूर्ण मतदान, ५० प्रतिशत मत खस्यो
भोजपुर । भोजपुरमा सौहार्दपूर्ण ढंगबाट मतदान सम्पन्न भएको छ । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सम्पूर्ण मतदानकेन्द्र र मतदानस्थलमा शान्तिपूर्ण मतदान खसेको हो । आईतबार विहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । भयरहित वातावरणमा मतदान गर्न पाउँदा मतदाताहरु उत्साह...
-
भोजपुरमा शेरधन र सुदनको तेश्रो चुनावी भिडन्त
भोजपुर । आसन्न प्रतिनिधीसभा सदस्यको चुनावका लागि भोजपुरबाट शेरधन राई र सुदन किराती तेश्रो पटक चुनावी मैदानमा उत्रन्दैछन् । पुराना प्रतिस्पर्धी रहेका शेरधन र सुदनविच विगतको तुलनामा यसपटक चुनावी रस्साकस्सी देखिएको छ । प्रतिनिधीसभाका लागि एकमात्र क्षेत्र रहेको भोजपुरमा योपटक नेकपा (एमाले)बाट शेरधन र सत्ता ग...



