• एउटै छतमुनि स्थानीय सरकार र बैङ्क

    बैकुण्ठे, भाेजपुर । रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेका गणेश गेलाल वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका दाजु महेशले पठाएको पैसा लिन सदरमुकाम आउनुथ्यो । घरबाट नागरिकता बोेकेर हिँडेका उनी गाउँपालिका पुगेपछि चकित बने । गाउँपालिका कार्यालय मुनि एनआईसी एसिया बैङ्क लेखिएको साईन बोर्ड देखेपछि सदरमुकाम मोडिने बाटो छोड...