नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुई पक्षबीच हस्ताक्षर भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र...
अर्थतन्त्र
-
-
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ। सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएक...
-
भोजपुरका किसानलाई सँधै बाँदरकै दुःख
भोजपुर । पाकेको अन्नबालीमा जंगली बाँदरको विगविगीले भोजपुरका अधिकांश क्षेत्रका किसानहरु वर्षेनी सास्ती खेप्न बाध्य छन् । खेतबारीमा लगाएका मकैबाली सखाप पार्नाले किसानलाई हैरानी हुने गरेको छ । पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, विगारिदिने जस्ता जथाभावी बिज्याँई गर्न थालेपछि सास्ती बढाएको स्थानी...
-
चीन र भारतलाई उछिन्दै अमेरिका बन्यो नेपालको प्रमुख दाता
संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम ने...
-
भोजपुरको हतुवागढी गाउँपालिकामा पर्यटक भित्राउन हतुवागढी पदमार्गको प्रबद्र्धन गरिँदै
भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी क्षेत्रलाई केन्द्रित गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन हतुवागढी पदमार्ग प्रबद्र्धन थालिएको छ । हतुवागढी गाउँपालिकाको जोरआहाले, शंखामचुली र दिमालुङमा पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा गाउँपालिकाले एक कर...
-
ललिता निवास भ्रष्टाचारः घूसमा मात्र २२ रोपनी
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ, किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ । प्रधानमन्त्री निवास ९नीलो माथि० र हाल राष्ट्रिय सभा अध्यक्ष निवास ९नीलो तल० । सुनौलो रङ– १ नं। कित्...
-
टेम्केमैयुङ गाउँपालिकाको चौँधौ गाउँसभाबाट ५२ करोड बराबरको बजेट सार्वजनिक
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ५२ करोड बराबरको बजेट ल्याएको छ । यो वर्ष ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ मूल भन्ने नाराका साथ गाउँपालिकाले ०८०÷८१ को नीति तथा कार्यक्रम मार्फत कुल ५२ करोड ५७ लाख ९२ हजार एकसय ७० रुपैयाको बजेट सार्वजनिक गरेको हो । गाउँसभाबाट चालुतर्...
-
भोजपुरमा लम्पी स्किन रोगको प्रकोप बढ्दै, पशुचौपाया थलिएपछि किसान चिन्तित
भोजपुर । घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । अधिकांश गाउँवस्तीका घरपालुवा गाईवस्तुमा यो रोगको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । बालीनाली लगाउने समयमा गाईवस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या थपिभ...
-
‘सिंगो वडालाई नै समृद्ध, सुखी र प्रगतिन्मुख बनाउने मेरो एउटै लक्ष्य हो’ वडाअध्यक्ष राई
संघियतापछिको तीनै तहका सरकारको पहिलो पाँचवर्षे कार्यकाल पुरा भएर दोश्रो अवधि चलिरहेको छ । संघियतापछि गाउँगाउँसम्म केन्द्रिकृत विकासे लहर पुगेको छ । पूर्वाधार निर्माणमा वर्षेनी लगानी बढ्दो छ । विगतको संरचनाको तुलनामा स्थानीय तहमा विकासे कामहरु चलमलाएको देखिन्छ । अहिले वडा तहबाटै जनताका सरोकारका कुर...
-
नेपाल-भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय
काठमाडौं। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्...
- 1
- 2
- 3
- …
- 22
- Next Page »