भोजपुर । करिब १५ अघिसम्म भोजपुरमा पैदल धाएरै शहरबजार गर्नुपथ्र्यो । सामान ओसारपसारका लागि भरिया र खच्चर मात्र विकल्प हुन्थे । सडक बनेका थिएनन् । मानिसहरु हिँडेरै दैनिकी वित्थ्यो । अहिले गाउँका हरेक कुनाकन्दरासम्म सडक पुगेको छ । जिल्लाभित्रका मुख्य ग्रामीण सडकहरु कालोपत्रे बनेका छन् भने केहि निर्माणाधिन अवस्था...
अर्थतन्त्र
-
-
भोजपुर नगरपालिकाले ल्यायो ६४ करोड बजेट
भोजपुर । भोजपुर नगरपालिकाले आर्थिकवर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको छ । नगरको नवौँ नगरसभाबाट नगरपालिकाले अनुमानित उक्त बजेट प्रस्तुत गरेको हो । आर्थिकवर्ष २०८१/०८२ का लागि वित्तीय समानीकरण अनुदान संघको १० करोड ४६ लाख, राजस्व बाँडफाँडबापत ...
-
सुन्तला ढुवानी गर्न कठिनाइ
पर्वत । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिकाflorida jersey purdy jersey johnny manziel jersey college football jerseys oregon ducks jersey brandon aiyuk jersey aiyuk jersey aiyuk jersey college football jerseys fsu jersey deuce vaughn jersey aiyuk jersey johnny manziel jersey oregon du...
-
बेलायत सरकारद्धारा राष्ट्रिय वीमा (एनआई) करमा दुई प्रतिशत कटौती
लण्डन । बेलायत सरकारले आजदेखि लागु हुने गरी सर्वसाधारण कामदार लगायत सम्पुर्ण रोजगारहरुबाट कटौती गर्दै आएको राष्ट्रिय वीमा (एनआई) करलाई दुई प्रतिशतले कमी गरेको छ । यसअघि वार्षिक तलव १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म पाउनेहरुले १२ प्रतिशत राष्ट्रिय वीमा (एनआई) कर तिर्नुपर्नेमा आजदेखि १० प्रति...
-
नेपाल र जर्मनीबीच दक्ष श्रमिक लैजाने घोषणा पत्रमा हस्ताक्षर
नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुई पक्षबीच हस्ताक्षर भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र...
-
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ। सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएक...
-
भोजपुरका किसानलाई सँधै बाँदरकै दुःख
भोजपुर । पाकेको अन्नबालीमा जंगली बाँदरको विगविगीले भोजपुरका अधिकांश क्षेत्रका किसानहरु वर्षेनी सास्ती खेप्न बाध्य छन् । खेतबारीमा लगाएका मकैबाली सखाप पार्नाले किसानलाई हैरानी हुने गरेको छ । पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, विगारिदिने जस्ता जथाभावी बिज्याँई गर्न थालेपछि सास्ती बढाएको स्थानी...
-
चीन र भारतलाई उछिन्दै अमेरिका बन्यो नेपालको प्रमुख दाता
संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम ने...
-
भोजपुरको हतुवागढी गाउँपालिकामा पर्यटक भित्राउन हतुवागढी पदमार्गको प्रबद्र्धन गरिँदै
भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी क्षेत्रलाई केन्द्रित गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन हतुवागढी पदमार्ग प्रबद्र्धन थालिएको छ । हतुवागढी गाउँपालिकाको जोरआहाले, शंखामचुली र दिमालुङमा पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा गाउँपालिकाले एक कर...
-
ललिता निवास भ्रष्टाचारः घूसमा मात्र २२ रोपनी
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ, किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ । प्रधानमन्त्री निवास ९नीलो माथि० र हाल राष्ट्रिय सभा अध्यक्ष निवास ९नीलो तल० । सुनौलो रङ– १ नं। कित्...
- 1
- 2
- 3
- …
- 22
- Next Page »