काठमाडौं, आज सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ । त्यस्तै, चाँदी पनि प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महास...
अर्थतन्त्र
-
-
अलैँचीले भाउ नपाउँदा किसान निराश
धनकुटा । सागुँरीगढी गाउँपालिकाका स्थानीय अलैची कृषकहरु अलैचीले सोचे जस्तो भाउ नपाएपछि निराश बनेका छन । गाउँपालिकाका वडा नं ६, ७, ८, ९ र १० गरी करिब ७ सय हेक्टर बढी क्षेत्रफलमा परम्परागत रुपमा व्यवसायिक अलैँचीले यो वर्ष राम्रो भाउ नपाएपछि यहाँका कृषक चिन्तित बनेका हुन् । अलैँचीको मुल्य योवर्ष झन ओरालो लागेर प्रति म...
-
यामाहा मोटरसाईकलको शोरुम दिङ्गला
दिङ्गला । भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्गलामा यामाहा बाईकको शोरुम उद्घाटन गरिएको छ । विश्वकर्मा पुजाको अवसर पारेर यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता ईश्वर ईन्टरप्राईजेजको शाखा उद्घाटन गरिएको शोरुमका संचालक विज्ञान थापाले जानकारी दिए । सोरुममा यामाहा बाईकका सवै मोडलका बाईक र स्कुटर साथै स्पेयर पार्टस राखिएको ...
-
बेलैमा सडक मर्मत नहुँदा सर्वसाधरण हैरान
संखुवासभा । चैनपुर नगरपालिका–१ याङ्सीजुङवासीले बाढीले पुरेको हाइड्रोपावर पुनः निर्माणमा जुटेका छन् । अबिरल वर्षासँगै आएको बाढीले निदुवा खोला लघुजल विद्युतको आयोजनाको हाइड्रोपावर बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका थिए । पहिरोले हाइड्रो पावरका महत्वपूर्ण उपकरणहरूसमेत पुरेर कामै नलाग्ने गरी क्षति र्पुयाएको स्थान...
-
संखुवासभामा कसैले चासो नदिएपछि हाइड्रो पावरको पुनःनिर्माणमा जुटे स्थानीयवासी
खुवासभा । चैनपुर नगरपालिका–१ याङ्सीजुङवासीले बाढीले पुरेको हाइड्रोपावर पुनः निर्माणमा जुटेका छन् । अबिरल वर्षासँगै आएको बाढीले निदुवा खोला लघुजल विद्युतको आयोजनाको हाइड्रोपावर बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका थिए । पहिरोले हाइड्रो पावरका महत्वपूर्ण उपकरणहरूसमेत पुरेर कामै नलाग्ने गरी क्षति र्पुयाएको स्थानीय...
-
रामप्रसाद राई गाउँपालिकामा सोलरले धान्दै कार्यालयकाे काम
भोजपुर । गाउँपालिकाको कार्यालयमै विजुली लाइन नपुग्द दैनिक कामकाज गर्न समस्या भएको छ । बिजुली बत्ती नहुँदा कम भोल्टेजको सोलार बत्तीको भरमा रामप्रसाद राई गाउँपालिका कार्यालयको सम्पूर्ण काम प्रभावित बनेको हो । कार्यालय रहेको स्थानमा ओझेल (घाम नग्लाग्ने स्थान) मा भएकोले पनि सोलार सेटबाट काम सञ्चालन गर्न समस्या भएको छ । ब...
-
आकाशे पानी नपरेपछि रोपाँई घट्यो
भोजपुर । आकाशे पानीको भरमा धान खेती हुने स्थानहरुमा पर्याप्त पानी नपरेपछि किसानले यो वर्ष चाहे अनुसारको धान खेती गर्न पाएका छैनन् । पानी कम परेकाले साउन सकिन लाग्दासम्म जिल्लाभर करिब ८४ प्रतिशत मात्र धान रोपाई भएको छ । हिउँदयाममा सुख्खाखडेरी र वर्षातमा कम पानी परेका कारण मुहान, मूलमा पानी सतह घटेपछि गत सालको तुलना यो ...
-
भोजपुरको दिंलामा वडाको सिफारिसले निःशुल्क उच्च शिक्षा दिदै नगरपालिका
भोजपुर । जिल्लाको उत्तरी दिंलामा निःशुल्क उच्च शिक्षा पढ्न पाएपछि विद्यार्थीहरु मंहगो खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । शिक्षाका ज्योती बालागुरु षडानन्द अधिकारीको जन्मस्थल षडानन्द नगरपालिका दिङ्ला बजारमा ८ वर्षअघिबाट सञ्चालनमा आएको षडानन्द बहुमुखी क्याम्पसमा निःशुल्क स्नातक तहको पढाई शुरु भएपछि विद्यार्थी...
-
भोजपुर क्याम्पसलाई १ करोड ९२ लाखको भुकम्प प्रतिरोधी भवन
भोजपुर । जस्ताको अस्थायी टहरामै कष्टकर पढाई हुँदै आएको भोजपुर बहुमुखी क्याम्पसलाई गोर्खा वेल्फेयर ट्रष्ट नेपालले एक करोड ९२ लाख बराबरको भवन हस्तान्तरण गरेको छ । ०७२ सालको महाभुकम्पले क्याम्पसका अधिकांश भौतिक संरचनाहरुमा नराम्रो क्षति पु¥याएपछि विद्यार्थीको पठनपाठनलाई सहज बनाउन कुल एक करोड ९२ लाख ३७ हजार एक सय ६३ रुपैँय...
-
पूर्वी नेपालमा भूकम्पको धक्का
भोजपुर । आज विहान पुर्वी नेपालमा भूकम्पको धक्का महसुुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले ६ः१ रेक्टर स्केलको भुकम्प गएको बताएको छ । भारत र भुटान सिमामा पर्ने बनगाईगाँउ लाई केन्द्रबिन्दु बनाएर १० बजेर ४० मिनेटमा भुकम्पका दुई धक्का महसुस गरिएको बताएको छ । भुकम्पले पूर्वी नेपाल सहित भारतिय क्षेत्र सिक्किम, बिहार ...










