लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको बर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले आगमी नेतृत्वका लागि हुने निर्वाचनमा उम्मेदवारी फिर्ता गर्न अर्का अध्यक्षका उम्मेदवारसंग पैसाको मोलमोलाई गरेको भन्ने प्रकाशित समाचारको खण्डन गरेकी छिन । रोजिनाले व्यक्तिको चरित्र हत्या गर्ने र उम...
प्रवास
-
-
बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार र धम्की
बेलायती सेनामा नेपाली गोर्खा सैनिकलाई अर्का एक सहकर्मीले कार्यस्थलमै त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएको विषयमा कोर्ट मार्शलमा सुनुवाइ सुरु भएको छ । बिहानको खानामा एक अधिकारीले किपर (माछाको एक प्रकारको परिकार) कम भएको गुनासो गरेपछि ती सैनिकले नेपाली सहकर्मीलाई अश्लील गाली गर्दै धम्की दिएका थिए । कर्पोरल केभिन ग...
-
भूतपूर्व गोर्खाहरुको आमरण अनशन स्थगन
लण्डन । भूतपूर्व गोर्खाहरुको एक संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले घोषणा गरेको आमरण अनशन केही समयका लागि स्थगन गरेको छ । समानताको माग राख्दै १ जुलाईदेखि बेलायतको लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडी गोर्खा सत्याग्रह संघर्ष समितिले घोषणा गरेको आमरण अनशन स्थगन गरेको हो । नेपाल सरकारबाट आवश्यक पहल गर्ने आश्वा...
-
आन्दोलनलाई निर्णायक बनाउन आमरण अनशन : गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति
लण्डन । गोर्खाहरुको समानताको आन्दोलनलाई निर्णायक चरणमा पुर्याउन आमरण अनशनमा जानुको विकल्प नरहेको भुतपुर्व गोर्खा सैनिकहरुको एक संगठन गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ । गोर्खा भुतपुर्व सैनिकहरुको मागलाई बेलायत सरकारले बेवास्ता गर्दै आएकोले आन्दोलनलाई निर्णायक तहमा पुर्याउन आमरण अनशनमा ...
-
गोर्खा सत्याग्रहले गर्ने भनिएको अनशनप्रति गेसोको आपत्ति
लण्डन । गोर्खा भुतपुर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आउंदो १ जुलाइदेखि गर्ने भनिएको आमरण अनशनप्रति एउटा प्रमुख गोर्खाहरुको संगठन गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले विरोध जनाएको छ । गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले सत्याग्रह संयुक्त संघर्ष समितिले ...
-
‘‘मेरो उम्मेदवारी समाजलाई जोड्न हो, तोड्नका लागि होइन’’
कोभिड महामारीको बाबजुत पनि गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको आगामी नेतृत्वको लागि चुनावी अभियान तीव्र भइरहेको छ । नेतृत्व लिन उम्मेदवारहरु एजेण्डा सहित चुनावी मैदानमा होमिसकेका छन । दुई बर्षे कार्यकालका निम्ति सम्पन्न हुने निर्वाचनबाट आफुलाई नेतृत्वमा स्थापित गराउन उम्मेदवारहरु मतदाता सामु कुनै न कुनै माध्यमबा...
-
‘‘बेलायतबासी नेपाली समुदायको हक हितमा काम गर्नेछु’’
गैरआवासीय नेपाली संघ बेलायतको आगमी नेतृत्वका लागि ३१ जुलाई २०२१ मा निर्वाचन सम्पन्न हुदैछ । निर्वाचनका लागि सदस्यता वितरण सम्पन्न भईसकेको र बाँकी चुनावी तयारीहरु तीव्र रुपमा भइरहेको छ । नेतृत्व हत्याउनका लागि उम्मेदवारहरु आ–आफ्नो एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन । अन्य देशहरुको तुलनामा बेलायतमा नेपालीहरु संख्...
-
नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा कर्मा पहाडी
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चौथो अधिवेशनबाट कमानसिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन । शनिवार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनबाट पहाडी शेर्पा निर्वाचित भएका हुन । ११ वटा संस्था सहभागी अधिवेशनमा ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी धन रोगुलाई ४ ...
-
किरात राई यायोक्खा बेलायतद्धारा प्रशिक्षण आयोजना
लण्डन । किरात राईहरुको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतले मन्धुम सम्बन्धी ‘‘प्रशिक्षण तथा अन्तरकृया’’ कार्यक्रम गर्ने भएको छ । मुन्धुमबारे वहस र छलफल गर्ने उद्देश्यका साथ आउँदो २० जुन २०२१ मा प्रशिक्षण तथा अन्तरकृया सम्पन्न गर्ने भएको हो । भर्चुअल जुमको माध्यमबाट सम्पन्न हुने प्रशि...
-
एनआरएनए बेलायतका अध्यक्ष प्रत्यासी रोजिना प्रधान राईद्धारा संघसंस्थाका प्रमुख प्रतिनिधिहरुसंग छलफल
लन्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको आसन्न निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले चुनावी अभियानलाई तीव्रता दिएकी छिन । राईले आइतबार बेलायतमा गुरुङ समुदायका अग्रज लगायत बिभिन्न संघ संस्था प्रतिनिधिहरुसंग भेटघाट गरी समर्थनका लागि अनुरोध गरेकी छिन । राईले अल्डरसर्टस्थित एम्पायर हलमा भेटघाटको कार्...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 36
- Next Page »










