लन्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गल...
प्रवास
-
-
बेलायतमा लकडाउन खुकुलो बनाइदै
लन्डन । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि बेलायतमा जारी लकडाउनलाई सरकारले खुकुलो बनाउदै लाने भएको छ । कोरोनाबाट असहज बनेको जनजीवनलाई सहज बनाउन बेलायत सरकारले लकडाउनलाई खुकुलो बनाउदै लाने भएको हो । कोरोनाभाइरसको संक्रमण अत्याधिक बढेपछि बेलायत सरकारले थप कडाईका साथ लकडाउन गरेका थिए । कोरोनाभाइरसको स...
-
बेलायतबाट अन्य देशको यात्रा गर्दा अनिवार्य कारण खुलाउनुपर्ने
लण्डन । बेलायत सरकारले अन्य देशको यात्रा गर्दा अनिवार्य कारण खुलाउनुपर्ने नियम लागु गरेको छ । सोमबारदेखि लागु हुने गरी अन्य देशको यात्रा गर्नेहरुले उचित कारणहरु देखाएर मात्र यात्रा गर्नुपर्ने भएको हो । यात्रा गर्दा अनिवार्य फारम भरेर तोकेको नियमको आधारमा विदेश यात्रा गर्न पाउने नियम छ । सरकारले तोकेको ...
-
जनगणनामा सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौ’ भनेर मिडियामा प्रचार गर्नु गैर कानुनी
बेलायतमा भइरहेको राष्ट्रिय जनगणनामा बेलायत बस्ने सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौं’ भनेर एक हिन्दु पण्डितले सबै नेपाली सुमदायहरुमा गरेको अपिललाई हिन्दु बाहेकका जातजातिहरुले आपत्ति जनाएका छन । आउँदो मार्चदेखि बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बढाउन भन्दै प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित...
-
बेलायतको जनगणनामा नेपालीहरुको धर्ममा ‘हिन्दु लेखौं’ भन्ने हिन्दु पण्डितले गरेको अपिलमा आदिवासी जनजातिहरुको आपत्ति
लण्डन । बेलायतमा भइरहेको राष्ट्रिय जनगणनाको क्रममा सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौं’ भन्ने एक हिन्दु पण्डितले गरेको अपिललाई नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आपत्ति जनाएको छ । हिन्दु पण्डित ज्योतिष निलहरि घिमिरेले जातीय पहिचानका लागि धर्ममा ‘हिन्दु लेखौं’ भनिएको अपिलले बेलायतमा बसोबास गर्ने कुल नेपालीहरुम...
-
गेसो महासचिव दशरथ राईलाई मातृशोक
लण्डन । बेलायती भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ गेसोका महासचिव दशरथ राईलाई मातृशोक परेको छ । गेसो महासचिव राईको ममतामयी आमा ९० बर्षीया मनलछी राईको आज शनिवार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपास्थित आफ्नै निवासमा निधन भएको छ । घरैमा वसीरहेको अवस्थामा बुद्धा आ...
-
कोविडका कारण लण्डनमा भुतपुर्व गोर्खा सैनिक धर्मपत्नीको निधन
लण्डन । कोरोना भाईरसको संक्रमणले बिरामी भएर अस्पतालमा उपचारत एक गोर्खा सैनिक धर्मपत्नीको दुखद निधन भएको छ । कोरोनाभाईरसपछि ब्रेनस्टकले गोर्खा भुतपुर्व सैनिक तथा समाजसेवी रहरमान राईको ५६ बर्षीय धर्मपत्नी सावित्री राईको दुखद निधन भएको हो । कोरोनाभाईरसको संक्रमणपछि १४ दिन घरैमा सेल्फ आईसोलशन बस्दा पनि निक...
-
डा चन्द्र लक्सम्बाको निधनमा गेसोद्धारा शोक वक्तब्य
लन्डन । गोर्खा अभियन्ता बुद्धिजीवि डा. चन्द्र लक्सम्बाको निधनमा गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले दुःख व्यक्त गर्दै वक्तव्य जारी गरेको छ । गेसोका सल्लाहकार समेत रहको डा लक्सम्बाको निधनले अपुरणीय क्षति पुगेको भन्दै गोर्खा भुतपर्व सैनिक संघ (गेसो)ले निधनप्रति दुःख व्यक्त गर्दै...
-
गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको निधन
लण्डन । कोविड संक्रमणपछि अस्पतालमा उपचारत गोर्खा अभियन्ता बुद्धिजीवि डा चन्द्र लक्सम्बाको दुखद निधन भएको छ । बेलायतको फार्नबरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारकै क्रममा लक्सम्बाको दुखद निधन भएको हो । कोभिड संक्रमणपछि ९ दिनदेखि अस्पतालमा उपचार भइरहेको ५९ वर्षीय डा लक्सम्बाको सोमबार अचानक ‘स्ट्रोक’...
-
विश्व ज्योतिष महासंघको सदस्यमा क्षमता ढकाल मनोनित
लन्डन । ट्यारोड कार्डबाट भविष्यबाणी गर्ने क्षमता ढकाल विश्व ज्योतिष महासंघको सदस्यमा मनोनित भएकी छन । महासंघको हालै सम्पन्न बैठकद्धारा लण्डनमा बसेर ट्यारोड कार्डको माध्यमबाट भविष्यवाणी गर्ने ढकाल रिक्त सदस्यमा मनोनित भएकी हुन । विश्व ज्योतिष महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाललाई महासंघको सदस्यमा निय...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 36
- Next Page »









