लण्डन । बेलायतको नर्दर्न आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको ३१ जुलाईमा हुन गैरहेको निर्वाचनमा नर्दर्न आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने भएको छ । समाजका अध्यक्ष बलबहादुर थापाले नर्दन आयरल्याण्डमा एनआरएनए स्थापना गर्नेदेखि नर्दन आयरल्याण्डलाई सिंगो बेलायतसँ...
प्रवास
-
-
महिला सशक्तीकरण र सहभागिताका लागि महिला संयोजकमा विमला लिम्बुको उम्मेदवारी
लण्डन । गैरआवासीय नेपाली संघ बेलायतमा महिलाहरुको सहभागिता र नेतृत्व निमार्णका लागि सामाजिक अभियान्ता विमला लिम्बुले महिला संयोजकमा उम्मेदवारी दिएकी छिन । संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको विकासका लागि गैरआवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि महिला संयोजकमा विमला लिम्बुले उम्मेद...
-
गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मगरद्धारा उम्मेदवारी दर्ता
लण्डन । गैरआवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा प्रेम गाहा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।गैरआवसीय नेपाली संघ बेलायतको उपाध्यक्ष रहेका गाहा मगरले २०२१ देखि ०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले गत साता आयोजित एक कार्यक्रममा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । ...
-
‘गोर्खा कप प्रतियोगिता’लाई प्रेम गाहा मगरद्धारा आर्थिक सहयोग
लण्डन । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरले तमु धि यूकेले आगामी साता आयोजना गर्न लागेको १९ औं गोर्खा कप प्रतियोगिताका लागि २ हजार १ सय १० पाउण्ड सहयोग प्रदान गरेका छन् । गाहा मगरले उक्त प्रतियोगिता अन्तर्गत पाराशुट जम्पतर्फको पुरस्कारका लागि सहयोग प्रदान गरेक...
-
गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मगरद्धारा उम्मेदवारी घोषणा
लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एक भव्य समारोहको वीच उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामा बेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहे...
-
गोर्खा सत्याग्रहको अनशनप्रति गेसोको आपत्ती
लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संघर्ष समितिले आउँदो २१ जुलाई देखि घोषणा गरेको आमरण अनशनलाई गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोले आपत्ती जनाएको छ । समानताका लागि बेलायत सरकारलाई दबाब दिन गोरखा सत्याग्रहले बेलायती प्रधानमन्त्रीको कार्यालय बाह...
-
गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा रोजीना प्रधान राईद्वारा उम्मेदवारी घोषणा
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष रोजीना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् । राईले शुक्रवार साँझ एक भर्रचुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेका छन् । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपू...
-
प्रेम गाहा मगरले एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिने
लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार बेलायतको स्थानीय समय अनुसार साँझ ५ बजे जुममार्फत भर्चुअल रुपमा उम्...
-
रोजिनाले ९ जुलाईमा एनआरएनए यूके अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दै
लन्डन । एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राईले आउंदो ९ जुलाई साँझ ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् । राईले अल्डरसटस्थित एम्पायर हलमा पत्रकार सम्मेलन र सोही समयमा जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइन् । अध्यक्ष प्रत्यासीमध्ये रोजिनाको पहिलो औपचारिक घोषणा हुन लागेको हो । ...
-
सन्तोष साहको नेपाली मौलिक खानाको परिकार सम्बन्धी पुस्तक
पाक विशेषज्ञ सन्तोष साहले नेपाली खानाको परिकारका बारेमा पुस्तक प्रकाशित गर्ने भएका छन्। उनले आफ्नो ट्विटर मार्फत नेपाली परिकार समेटिएको पुस्तक ‘ऐला’ अर्को वर्ष प्रकाशन हुने जानकारी दिएका हुन्। साह विश्वव्यापी चर्चित पाक कार्यक्रम बिबिसी मास्टर्स सेफ प्रोफेसनलको फाइनलिस्ट थिए, जहाँ उनले नेपालको जनजातिका...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 36
- Next Page »










