• बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनित

    लन्डन। बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन्। लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन्।   यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत...

  • भोजपुरमा आचारसंहिता मिचेर सत्तागठबन्धनको चुनावी भेला

        भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचन मिति नजिकिँदै भोजपुरमा आचारसंहिताको उल्लंघन गर्दै दलहरु चुनावी गतिविधीमा देखिएका छन् । सत्तागठबन्धनका नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोगले जारी गरेको आचारसंहिता मिचेर चुनावी भेला, कोणसभा तथा अगुवा कार्यकर्ता भेलामा लागेका हुन् । अगुवा कार्यकर्ता...

  • भोजपुरमा मुख्यमन्त्री राईलाई बागी उम्मेदवार चापागाईको कडा टक्कर, एमालेलाई सहज

    भोजपुर । आसन्न संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुरबाट वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई र बागी उम्मेदवार उत्तम चापागाईबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नं १ का लागि गठबन्धनको उम्मेदवार बनेका नेकपा (एस) का राजेन्द्र र नेपाली कांगे्रसबाट बागी उठेका चापागाईँविच चुनावी प्रतिस्पर...

  • ताप्लेजुङमा योगेश भट्टराईलाई कडा टक्कर दिदै खेलप्रसाद बुढा क्षेत्री

    ताप्लेजुङ । आसन्न मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि र प्रधेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि ताप्लेजुङमा नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराई र गठबन्धनको तर्फबाट माओवादी केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री (पराग) वीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले भागवण्डा टुंगो लगाएसंगै उम्मेदवारी दर्ताप...

  • सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ? [सूची]

    काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई ...

  • यी हुन् नेकपा एमाले भोजपुरका उम्मेदवारहरु

    भोजपुर । नेकपा एमालेले उम्मेदवार टुंग्याउने क्रममा भोजपुरका उम्मेदवारहरु पनि टुंगो लगाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा एमालेले उम्मेदवारहरु टुंगो लगाएको हो ।   नेकपा एमालेले प्रतिनिधिसभामा शेरधन राई, प्रदेश नं “क” मा हरिबहादुर राई प्रदेश नं ख बाट खडगबहादुर कार...

  • प्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई

    नेकपा एमालेले प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ। एमालेले संघतर्फका २ सिट जनता समाजवादी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छुट्याउँदै २५ सिट आफूकहाँ राखेको हो।   एमालेले झापा ३ राप्रपालाई छुट्याएको छ। त्यस्तै मोरङ ५ र सुनसरी १ जनता समाजवादी पार्टीका लागि छुट्याएको छ। ...

  • एमालेको समानुपातिक उम्मेदवारमा को-को? (सूचीसहित)

    नेकपा एमालेका प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । समानुपातिक उम्मेदवारहरूको सूचीमा पहिलो नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । यी हुन् एमालेका समानुपातिक उम्मेदवारः मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विज...

  • माओवादीको समानुपातिक बन्दसूचीबाट कृष्णबहादुर महराको नाम हटाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।   २०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि महर...

  • गठबन्धनबाट बाहिरियो जसपा, निर्वाचनमा एक्लै लड्ने

    काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कार्यकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।   बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,’हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हु...