काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको भ्रमणका अवसरमा वहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृ...
राजनीति
-
-
प्रचण्डको ब्रिफिङ- कांग्रेसको विकल्प खोज्न हुन्न, गठबन्धनभित्रै समाजवादी उपकेन्द्र बन्न सक्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल वा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेसको विकल्प नखोजिने प्रष्ट पारेका छन् । बिहीबार आयोजित स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगै चुनावी सहकार्य हुने र त्यसबाट दा...
-
निर्वाचन फागुनमा सार्ने तयारी
निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन नहुने करिब निश्चित भएको छ । असार २२ गते निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मि...
-
हेमराज राई सहित जसपाका ७ केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्दै
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन् । राई सहित जसपाका ७ केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्न लागेका हुन् । नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा-पत्र बुझाएका छन् । नेता राईसँगै जसपाका...
-
गठबन्धनका दलहरु एक अर्कालाई धम्काएर ‘साइज’मा ल्याउने प्रयत्नमा
निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन् र उनीहरुले पनि आफूहरुलाई ‘सम्मानजनक’ सीट नदि...
-
बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बता...
-
किरात प्रदेशको माग गर्दै भोजपुर किराया भोजपुरले गर्यो चक्काजाम
भोजपुर । प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै किरात राई यायोक्खा (किराया) भोजपुरले बिहिबार एक घण्टा चक्काजाम गरेको छ । केन्द्रको कार्यक्रम अन्र्तगत माझ किरातले चिनिने भोजपुरमा पनि चक्काजाम गरिएको यायोक्खाले जनाएको छ । किरात प्रदेशको नामाकरणका लागि यायोख्खाले चरणबद्ध आन्दोलन गर्दै ज...
-
शैक्षिक गुणस्तरका पूर्वाधार बनाउन माग गर्दै भोजपुर बहुमुखी क्याम्पसलाई अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र
भोजपुर । शैक्षिक गुणस्तरमा बाधा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भोजपुरले भोजपुर बहुमुखी क्याम्पसलाई ध्यानाकर्षण गराएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि भौतिक तथा शैक्षिक पूर्वाधारहरुको माग गर्दै बुधबार अनेरास्ववियु भोजपुरले क्याम्पस प्रमुख भु...
-
समाजवादी केन्द्र निर्माणबारे छलफल
नयाँ वामपन्थी गठबन्धन बनाउनेबारे सिंहदरबारमा तीन दलबीच छलफल सुरु भएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभि...
-
गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने नेकपा एसको निर्णय
नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय सचिवालयको ३२ औं वैठकले सो निर्णय गरको हो । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गत असार १३–१४ मा आयोजित केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वयन ...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 76
- Next Page »










