लन्डन। एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ। बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउन्ड अर्थात ३३ हजार नेपाली मुल्यमा बिक्री भएको हो। दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाइ सो अन्डा १५० पाउन्डमा बिक्रि गरेका थिए। दुर्लभ अण्डाको मा...
समाचार
-
-
विद्युत् प्राधिकरणमा खुल्यो १०३३ जनालाई रोजगारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८३८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ...
-
माधव र बामदेवबीच भेटवार्ता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर आज बेलुकी भेटवार्ता गरेका हुन्। पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाह...
-
चितवनले जनकपुरलाई हराउँदा बाहिरिए पोखरा र विराटनगर
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा रोकियो । बलिङमा सोहिल तनविर, कप्तान कुशल मल्ल र रिजन ढकालले २(२, अमर रौटेलाले एकएक विकेट लिए । जनकपुरका जिमी निशमले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन ...
-
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो। गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्...
-
प्रधानमन्त्रीको चीन भ्रमण चार दिनको हुने, १८ गते सि जिनपिङसँग भेटबार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ । मंशिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । जसका लागि मंशिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् । मुख्यतयाः चीनको ठ...
-
राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्नू -प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिएका छन्। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा भएको छलफलमा समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्बन्धित मन्त्री, सचिव र ...
-
फेसबुकमा बालेन : भ्रम फैलाउँदै, आक्रोशको बीउ रोप्दै
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सार्वजनिक छलफल, सवाल–जवाफ गर्दैनन् । उनी सामाजिक सञ्जालमा लेख्छन् ।मेयर निर्वाचित भएयता उनले नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् भने पत्रकार सम्मेलन पनि गरेका छैनन् । उनी प्रश्न र छलफलबाट टाढै रहन्छन् । फेसबुकमा भने उनी सक्रिय हुन्छन् । मेयर निर्...
-
उपचुनावमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।...
-
किसन राईको ‘साइँली’ सार्वजनिक
लन्डन । गायक किसन राईको स्वरमा ‘साइँली’ सार्वजनिक (भिडीयो सहित) किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गाय...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 129
- Next Page »










