भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि सर्वसाधारणको प्रयोजनका लागि तयार हुने बताएर सबैलाई आश्चर्यमा पारेको छ । स्वास्थ्य तथा खोप वैज्ञानिकहरुले आइसिएमआरको घोषणाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । आइसिएमआरले सो ख...
सुचना तथा प्रविधी
-
-
पूर्वानुमान विपरीत नेपालमा भित्रियो सलह किरा
काठमाडौँ – तराईका जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँले भारत हुँदै नेपाल भित्रएको सलह किराका सबै विशेषताहरु मरुभूमि सलहसँग मिलेको र वैज्ञानिकहरुलाई तस्बिर देखाउँदा पनि सो...
-
आइफोन १३ मा पाँच वटा क्यामरा
आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् । तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल...
-
भोजपुरमा दाना नपाएर मर्न थाले कुखुरा
भोजपुर । लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बनेको छ । लकडाउनले बजार अभाव र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्महरु रित्तिन थालेका छन् । व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र ...
-
‘न घर जान पाईयो न क्वारेन्टाईन भित्रै राम्रो व्यवहार पाईयो’
भोजपुर । अरुण गाउँपालिका चरम्बीकी नमुना घिमिरे काठमाडौँ पढ्न बस्छिन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन ग¥यो । महिना दिनसम्म डेरामै बसिन् । घरबाट पठाएको पैसाले जसोतासो दिन गुजारा चल्यो । लकडाउन खुल्ने कुनै छाँटकाट नआएपछि घर फर्कन तरखर गर्न थालिन् । तर घर फर्कने कुनै विकल्प थिएन । खान र आवासबाहेक क्वा...
-
फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री
काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। 'पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ', फेसबुकलाई उदृत बीबीसीले लेखेको छ। त्...
-
कम्प्यूटरमा Shortcut key कसरी चलाउने, जानीराखाैं
काठमाडौं : पछिल्लो समया कम्प्युटरमा चलाउनेको संख्यामा निकै बृद्धि भएको छ । कम्प्युटर चलाउन धेरै जान्नुपर्छ भन्ने छैन । कम्प्युटर चलाउदै जादाँ आफै जानिने र धेरै कुरा सिक्न सकिन्छ । केही ससाना कुरामा मात्रै ध्यान दिए पनि चलाउन सहज लाग्दै जान्छ। तल उल्लेख गरेका केही Short key हरु जानी राखै भने काम गर्दा समयको धेरै सद...
-
फेसबुकले नयाँ लाेगाे फेर्यो, कारण के छ ?
फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ । फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् । यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको द...
-
दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक
एजेन्सी– गो प्रोले बुधबार दुई नयाँ एक्सन क्यामेरा सार्वजनिक गरेको छ । ‘हिरो–८ र गो प्रो म्याक्स एक्सन’ दुई वटा मोडेल भारतीय बजारमा ल्याएको हो । हिरो–८ ब्लाकलाई हिरो–७ ब्ल्याकको अपग्रेड भर्सनको रुपमा सार्वजनिक गरिएको छ । यस्तै, गो प्रो म्याक्सलाई गो प्रो फ्युजनको अपग्रेड भेरिएन्टका रुपमा ल्याइएको छ । हिरो–८ ब्...
-
टेलिकमको फोरजी सेवा ३७ जिल्लामा
काठमाडौँ, - नेपाल टेलिकमले फोरजी एलटिइ सेवालाई विस्तार गर्दै ३७ जिल्लामा पुर्याएको छ । काठमाडौँ र पोखरामा २०७३ पुस १७ गतेदेखि सो सेवा शुरु गरेको टेलिकमले बुधबारमात्र विभिन्न ३२ जिल्लाका ५० बढी शहरमा फोरजी सेवा उपलब्ध गराएको थियो । बिहिबार थप पाँच जिल्लाका ६० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प...












