लण्डन । बेलायतमा उत्पादित अक्सफोर्ड–एष्ट्राजेनेका खोप लगाउने व्यक्तिमा रगत जम्ने समस्या देखिएको छ । अक्सफोर्ड–एष्ट्राजेनेका खोप लगाउने केहि व्यक्तिमा ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने समस्याले सात जनाको मृत्यू भइसकेको छ भने केही संख्यामा विरामी परेको छ । कोरोना संक्रमण रोक्न खोप प्रभावकारी नै रहेको एमएचआर...
सुचना तथा प्रविधी
-
-
साढे पाँच अर्ब लागतमा बन्दै संघीय संसद् भवन
२०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष...
-
नुनदेखि सुनसम्म क्युआर कोडमार्फत, महिनामा हुन थाल्यो अर्बौंको कारोबार
काठमाडौं। नेपालमा पछिल्लो समय ‘डिजिटल पेमेन्ट’ विद्युतिय भुक्तानीका लागि क्युआर कोडको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। मानिसहरू नुनदेखि सुनसम्म यही क्युआर कोडमार्फत किन्न थालेका छन्। छिटो, सजिलो तथा सुरक्षित भुक्तानीको माध्यमका रुपमा रहेकोले प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले बताएको छ। सरल तथा सुरक्षित हुनुकासा...
-
कम्प्युटर एशोसिएसन नेपाल भोजपुरको अध्यक्षमा राई निर्वाचित
भोजपुर । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) भोजपुरको पहिलो अधिवेशनबाट अर्जुन कुमार राई अध्यक्षमा चुनिएका छन् । क्यान भोजपुरको ऐतिहासिक अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन भएको छ । समितिको उपाध्यक्षमा आशिष निरौला, सचिवमा मनोज राई, सहसचिवमा प्रजान राई, कोषाध्यक्षमा विपना शाक...
-
अव्यवस्थित तारले जोखिम र बेरुप बन्यो भोजपुर सदरमुकाम
भोजपुुर । भोजपुर सदरमुकामका हरेक गल्ली, चौक, मोडहरुमा तारहरु लत्रिएका छन् । हरेक विजुलीका पोलमा टेलिफोन, ईन्टरनेट, विजुलीका तारको भार छ । एकैठाउँमा टाँगिदा सबैखाले तारहरु बटारिएका छन् । कयौैँ विजुलीका पोलहरु पुराना भईसकेका छन् । अव्यवस्थित रुपमा यत्रतत्र झागिंएका तारले सदरमुकामलाई कुरुप बनाएको छ । ती गुजु...
-
चीनले पाँच लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा दिने
चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो। परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो। क...
-
चीनले पनि अनुदानमा नेपाललाई कोरोनाविरुद्धको खोप दिने
काठमाडौं। उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई चीनले करिब ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने जनाएको हो। चिनियाँ सरकारी कम्पनी सिनो फर्माले विकास गरेको खोप चीनले नेपाललाई सहयोगमा दिन लागेको हो। नेपाल सरकारले यसअघि नै खोप उत्पादन ...
-
अब स्थानीय तहबाटै कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत
काठमाडौं– सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा...
-
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्...
-
नेपाल पत्रकार महासंघ भोजपुरको सातौँ साधारण सभा सम्पन्न, चार पत्रकार सम्मानीत
भोजपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ का कारण गतवर्ष हुन नसकेको साधारण सभा गत आर्थिकवर्षको आयव्ययसहित सम्पन्न भएको हो । साधारण सभाको बन्द सत्र अन्तर्गत शाखाका महासचिव बुद्ध्र तामाङ र कोषाध्यक्ष युवराज विष्टले सांगठानिक सम्पूर्ण प्रगती विवरण प्रस्तुत...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 14
- Next Page »












