चर्चित पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट दशौं लाख भिडियो हटाएको छ । वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाइएको हो । सोमबार यो क्यानेडियन वेबसाइटमा भिडियोको संख्या ४० लाखमा झरेको छ । यसअघि साइटमा भिडियोको संख्या १ करोड ३० लाख थियो । पोर्नहबमाथि यसअघि नाबालिग र यौन तस्करीको ...
सुचना तथा प्रविधी
-
-
सगरमाथाको उचाइ बढ्यो
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको छ। चीन र नेपालको संयुक्त सर्वे टोलीले गरेको मापनपछि सगरमाथाको नयाँ उचाइ पत्ता लागेको हो। सगरमाथाको उचाइ घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो। ...
-
बेलायतमा कोभिड खोप परीक्षण तेस्रो चरणमा
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ । ...
-
आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक
एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो। एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको जनाएको छ। 'हामीले आईफोनको पूरै सिरिज फाईभजीमा ल्याएका छौं। यी आ...
-
कोरोना भाइरस २८ दिनसम्म संक्रामक रुपमा जीवित रहन्छः वैज्ञानिक
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो । त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष...
-
बेलायतमा आजदेखि कोरोनाविरुद्ध अर्को खोपको परीक्षण शुरु
लण्डन । कोरोना भाइरसविरुद्ध खोपको विकास गरिरहेको अमेरिकी कम्पनी नोभाभ्याक्सले आजदेखि बेलायतमा तेस्रो चरणको परीक्षण शुरु गर्दैछ । चारदेखि छ हप्तासम्म चल्ने यस चरणमा १८ वर्षदेखि ८४ वर्षसम्मका करिब १० हजार स्वयंसेवकहरुलमा सो खोपको परीक्षण गरिने छ । परीक्षणमा सहभागीमध्ये आधालाई NVX-CoV2...
-
कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव
लण्डन । बेलायतको ख्यातिप्राप्त औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो । ...
-
भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
भोजपुर । भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राज्यको सेवासुविधाबाट नागरिकलाई छिटोछरितो रुपमा प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । सबै नेपाली नागरिकलाई व्यक्तिगत सूचना, विवरणको एकिकृत व्यावस्थापन, सरकारी सेवासुविधा र विकासे आयोजनामा आबद्ध गराउन सहजता पु¥याउन परिचयपत्र वितरण...
-
कोरोनाका कारण विश्वभर एक करोड बालिबालिका स्कुल छाड्दै
लन्डन । कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याँक विश्लेष...
-
फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा
काठमाडौँ — म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् । भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञ...












