• गौतमबुद्ध विमानस्थलमा अब ४१ दिनपछि उडान–अवतरण

    नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो।   आगामी जेठ २ गत...

  • सुनको मूल्य उच्च हुँदा कारोबार न्यून

    काठमाडौं । रुस–युक्रेन युद्धका कारण सुनको भाउँ निकै बढेको छ । लगानीका लागि न्यून जोखिम भएको क्षेत्र भएकाले पनि सुनचाँदीको माग अन्तर्राष्ट्रिय बजारमै बढेको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्य अकासिएको छ ।   बुधबार सुनको भाउ हालसम्मै उच्च अर्थात तोलाको १ लाख ५ हजार ५ सय क...

  • अनलाइन टिभी चलाउन ५ लाख तिरेर लाइसेन्स लिनुपर्ने, युट्यूव च्यानलहरु के हुन्छन् ?

    काठमाडौं । सरकारले अनलाइन टिभीहरुले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । अहिले अत्यधिक जनगुनासो आइरहेको युट्यूव च्यानलका लागि पनि वाध्यकारी हुने गरी यो व्यवस्था गरिएको देखिन्छ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण (एघारौं संसोधन) नियमावली २०७८ ले प...

  • टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

    चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।   तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा ...

  • कसरी बन्यो इन्टरनेट युगको चर्चित चिन्ह @ ?

    कहिलेकाहीँ यस्तो हुन्छ कि कतिपय खोज तथा आविष्कारहरु गलत समयमा हुन्छन् । उदाहरणका लागि टिन ओपनर, जुन टिन बन्नुभन्दा ५० वर्ष अगाडि नै बनेको थियो । स्मरण रहोस् पहिलो फ्याक्स मेसिन सन् १८४३ मा बनाइएको थियो । @ को आविष्कार चाहिं आजभन्दा ५ सताब्दी अगाडि नै भएको हो । तर त्यतिबेला न त @ जोडेर कसैलाई ट्याग गर्ने चलन थियो न ...

  • रेडमी नोट ११ नेपाली बजारमा

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ नेपाली बजारमा ल्याएको छ । फ्ल्यागसिप क्यामेराको अनुभव अझ निखार्नका लागि रेड मि नोट ११ मा ५० मेगा पिक्सेल मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जनाएको छ ।   शाओमी नेपालका कन्ट्र...

  • बौद्धिक अपांगता भएका छोरीलाई जोगाउनै मुस्किल

    (काठमाडौं) बौद्धिक अपांगता भएकी १४ बर्षिया किशोरीलाई एक नातेदारले बलात्कार गरे । अपांगता भएको छोरी जन्मिएकाले परिवार र समाजबाटै अपहेलना सहदै आएकी आमाले छोरीलाई नातेदारबाटै यौनहिंसा भैरहेको थाहा भएपनि कानुनी उपचार खोज्न सकिरहेकी थिइनन् । छोरीले राम्ररी बोल्न, बुझ्न नसक्ने, प्रतिकार गर्न नसक्ने भएकाले गर्भ बस्नबाट जो...

  • बेलायतमा यसबर्ष सोनाम ल्होछार नहुने

    लण्डन । प्रत्येक बर्ष बेलायतमा तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछार (तक) ल्हो  वाघ बर्ष यसबर्ष नहुने भएको छ । कोभिड १९ को महामारी बढेर परिस्थिती असहज बन्दै गएपछि सोनाम ल्होछार नहुने भएको हो ।   सधैको बर्षझै यसबर्ष पनि २ फेव्रअरीमा तामाङ समाज युकेले सोनाम ल्होछार मनाउने तयारी गरेको थियो । बेलायतमा ओमि...

  • ५७ जिल्लामा विद्यार्थीलाई कोरोना खोप

    सरकारले आज (आइतबार) देखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म १२–१७ वर्ष समूहका विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन...

  • श्रीमान्‌लाई छाडेर कुकुरसँग बिहेको फोटो शूट !

    काठमाडौ् । बिहेको दिनको युगल तस्वीर सबैका लागि निकै विशेष हुन्छ । बेहुला बेहुलीले एक अर्काको हात समाएर, अँगालो हालेर, बोकेर आदि अनेक बान्कीमा वेडिङ फोटोशूट गराउँदछन् । तर एकजना अमेरिकी बेहुलीले भने आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी छिन् ।   घरको कुकुरसँग वेडिङ फोटोशूट गराउने ती य...