लण्डन । प्रत्येक बर्ष वितरण हुदै आएको ‘‘पहिचान पुरस्कार’’ कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि.स.२०७७ साउन देखि २०७८ साउन/२०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरेको हो । छनौट भएकाहरुमा जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा ...
सुचना तथा प्रविधी
-
-
शरीरमा आएका मुसाले हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय
शरीरका बिभिन्न अगंमा आउने मुसाका कारण मानिस आजित हुन्छन् । कतिले त यो समस्याबाट छुटकारा पाउन बजारमा पाइने बिभिन्न मल्हम लगाउँछन् । शरीरमा मुसा भएका कारण कतिपयको दैनिक जीवनमा विभिन्न समस्या पनि आउने गर्दछ । मुसाका कारण सुन्दरतमा कमी आउने भएकाले मानिस बजारबाट विभिन्न मल्हमहरु किनेर लगाउँछन् । तर बजारमा प...
-
तौल घटाउनदेखि मधुमेह नियन्त्रण गर्न शाकाहारी खाना, अन्य ६ फाइदा
शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययन र अनुसन्धानमा शाकाहारी खानाले शरीरलाई फाइदा गर्छ । पोषक तत्व शाकाहारी खानामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, फोलेट, आइरन र भिटामिन ए, सी र ई जस्ता पोषक तत्वहरु हुन्छन् । अध्ययनमा शरी...
-
बिहे गरिसकेपछि थाहा भयो, श्रीमती त पोर्नस्टार रहिछन्
एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए ती युवती त चर्चित पोर्नस्टार थिइन् । यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका यु...
-
चीनमा बालबालिकाले दिनमा ४० मिनेट मात्रै टिकटक चलाउन पाउने
चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समयसीमा तोकिएको छ। विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’को नामबाट उपलब्ध छ। चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्ता पनि सबैभन्दा कम उमेरकै किशोर–किशोरी छन्। बालबालिका निकै झुम्मिन थालेपछि चि...
-
विमला वलीले शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिइन् शरीर बन्धकसम्बन्धी किटानी जाहेरी
लुम्बिनी प्रदेश सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको भन्दै अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै वलीले किटानी जाहेरी ...
-
बेलायतमा तेस्रो डोजको खोप दिने तयारी
लन्डन । बेलायत सरकारले कोभिड १९ को महामारीबाट थप सुरक्षित हुनका लागि तेस्रो डोजको खोप दिने तयारी गरेको छ । पहिलो र दोस्रो डोज खोप वितरण गरिसकेको बेलायत सरकारले तेस्रो डोज खोप दिने भएको हो । केही दिनपछि प्रथामिकताका आधारमा तेस्रो डोज खोप वितरण गर्ने तयारी भएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले जान...
-
मोटरसाइकल एसेम्बल उद्योगलाई ५० प्रतिशत अन्तःशुल्क छुट, घट्ला त मूल्य?
सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योगहरुलाई दिने छुट सुविधा बढाए पनि तत्काल मूल्य भने नघट्ने भएको छ। सरकारले यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छुट दिँदै आएकोमा बजेट संशोधन गर्दै ५० प्रतिशत पुर्याएको हो। तर पनि नेपालमै एसेम्बल्ड हुने मोटरसाइकलको मूल्य भने तत्काल नघट्ने कम्पनीहरुले जनाएका छन्। &nbs...
-
‘डुब्नेबेला नेपाली भएँ’ ८८ वर्षिय शुभद्रा
भोजपुर । उमेरले ८८ वर्ष लागेकी शुभद्रा खड्काको आँखा आँशुले भरिएको छ । उनको नेपाली हुने सपना पुरा भएको छ । हुनत उनको हातखुट्टा राम्रो चल्दैन । आँखाले पनि राम्रोसंग कसैलाई ठम्याउँदैन । बाहिरभित्र गर्न पनि दुईजनाको सहारा चाहिन्छ । प्रायजसो ओछ्यानमै हुन्छिन् । शारिरीक अवस्था एकदमै कमजोर छ, उनको । यो उ...
-
कुलमानलाई विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् । ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले प्राधिकरणको निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । &nbs...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 14
- Next Page »












