• सरकारको निर्णय विरुद्ध गेसो सर्वोच्चमा

    काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सरकारको असार १७ गते गरिएको निर्णयविरुद्ध गेसोले रिट हालेको हो।   गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय परिचय-पत्र तथा पञ्‍जीकरण विभागलाई विपक्षी बनाई...

  • विदेशी सरकारबाट सुविधा पाउनले नेपाली नागरिकको सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णयप्रति गेसोको विरोध

    लण्डन । नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि गोर्खा भुतपुर्व सैनिक संघ गेसोले आपत्ति जनाएको छ ।   यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएपछि ब्रिटिस गोर्खा भुतपुर्व ...

  • किन म कम्युनिष्ट हुन सकिन ?

      अष्ट्रियाको राजधानी भियनाबाट हिजो प्राग आउदै गर्दा दिन भरी पानी परी रहेको थियो । तर अचानक आज मौसम परिबर्तन भएकोले सुर्यको प्रकाशका किरणहरुले प्रागलाई सर्लक्कै ढाकी रहेका देखिन्थ्यो । होटलमा ब्रेकफास्ट खाएपछि सबेरै पुरानो टाउन पुगेर अष्ट्रोनोमिकल घडीलाई रहर पुगिन्जेल मैले हेरेको थिए । जुन घडिलाई सन् १४१० म...

  • नेपालमै रोकिएका गोर्खाबारे सरकारको ध्यानाकर्षण

    लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक ज्ञापनपत्र बुझाएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर केन्द्रीय सभापति कृष्णकुमार राई नेतृत्वको गेसो टोलीले ज्ञापनपत्र बुझाएको हो ।   बेलायती सेनाका अवकाशप्राप्त भूपू गोर्खा र उनीहरुका परिवारमा कोरोना...

  • अर्थतन्त्र उकास्न बेलायतले ल्यायो ३० अर्ब पाउन्डको प्याकेज

    लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको हो । गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड बराबरको विभिन्न प्याकेज...

  • अल्डरसटमा एक नेपाली महिलालाई आफ्नै शिशुको हत्या अभियोग

    लन्डन । ब्रिटेनका प्रहरीले भर्खर जन्मेकी शिशुको हत्या गरेको अभियोगमा पक्राउ परेकी एक नेपाली महिलाको नाम सार्वजनिक गरेका छन् । २३ वर्षीया बबिता राईलाई ती शिशुको हत्या गरेको अभियोगमा बुधबार वीन्चेस्टर क्राउन कोर्टमा उपस्थित गराइएको छ । राई अगष्ट १९ मा वीन्चेस्टर क्राउन कोर्टमा हुने ‘प्रि-ट्रायल हेयरिङ’ सम्म कस्टडीमा ...

  • कोरोना संक्रमण देखिएपछि बेलायतका पब फेरि बन्द

    लन्डन । कोरोना भाइरस संक्रमण देखिएपछि बेलायतका तीन पब फेरि बन्द गरिएका छन्। बेलायत सरकारले गत शनिबारदेखि लकडाउन थप खुकुलो बनाउंदै इङ्ल्यान्डका पब, रेस्टुराँ खोल्न अनुमति दिएको केही दिनमै पब फेरि बन्द गरिएका हुन् ।   पबमा आएका ग्राहकहरुको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि पुन केहि समयका लागि ती पब बन्द गर...

  • बेलायतमा शनिवारदेखि के खुल्छ, के खुल्दैन ?

    लण्डन । कोरोना भाइरसका कारण इंग्ल्याण्डमा बन्द भएका धेरै व्यवसायहरु शनिवार देखि खुल्दैछन् । तर त्यस्ता व्यवसायले कोभिड १९ बाट सुरक्षित रहने उपायहरु भने अपनाउनुपर्ने छ । सरकारका अनुसार शनिबारदेखि निम्न व्यवसायलाई खोल्न अनुमति दिइएको छ ।   होटल, होस्टल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट र घर, क्यापिङ...

  • हङकङका ३० लाख नागरिकले बेलायतको नागरिकता पाउने

    लन्डन । हङकङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकासहित झन्डै ३० लाख नागरिकले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् ।   पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले उनीहरुको लागि बेलायती ...

  • बेलायतमा युरोपेलीको ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने विधेयक पारित

    लन्डन ।  बेलायतमा युरोपेली मुलुकका नागरिकको स्वतन्त्र आवतजावत (फ्रि मुभमेन्ट) बन्द गर्ने विधेयक बेलायती संसदले  पारीत गरेको छ । ‘द इमिग्रेसन एन्ड सोसल सेक्युरिटी कोअर्डिनेसन’ ( ईयू विथड्रल बिल) विधेयकको पक्षमा मंगलबार बहुमत बेलायती सांसदहरुले मत दिएका छन् ।   सरकारले प्रस्ताव गरेको उक्त विधेयकको पक्षम...