• सधैं सरकारको लाचार छायाँ प्रदेश १

    सात वटै प्रदेशसभाले बिहीबारदेखि तीन वर्षे यात्रा पूरा गरेका छन्। चौथो वर्षको यात्रारम्भ हुँदै गर्दा प्रदेश १ संसद् सत्तारुढ नेकपाको आन्तरिक किचलोको मारमा परेको छ। त्यसो त नेकपाको राजनीतिक विभाजनले निम्त्याएको वर्तमानमा मात्रै प्रदेश संसद् प्रभावित भएको भने होइन, पछिल्लो तीन वर्षभरी प्रदेशसभा नेकपा र सरकारको लाचा...

  • जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

    पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि...

  • आम हड्ताल सफल पार्न सडकमै शीर्ष नेता, कुन चोकमा को को?

    नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षले आह्वान गरेको आम हड्ताल सफल पार्नका शीर्ष नेताहरु सडकमा देखिएका छन्। नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेता सडकमा उत्रिएका हुन्।     प्रचण्ड माधव पक्षले आह्वान गरेको आम हड्तालको कारणले बिहीबार बिहानैदेखि उपत्यका...

  • प्रचण्ड–माधव समूहको आमहड्तालः ओली समूहसँग मुठभेडको जोखिम

    काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलन गरिरहेको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको छ। यो समूहको आमहड्ताल घोषणाको सोझो प्रभाव नेकपा (ओली) समूहको शुक्रबार राजधानी काठमाडौंमा हुने ‘शक्ति प्रदर्शन’ पर्ने देखिएको छ।   प्रधानमन्त्री तथा नेकपा (ओली)का अध्यक्...

  • संसद्‍ पुनर्स्थापना नभए सत्याग्रह गर्ने गोविन्द केसीको चेतावनी

    डा‍ गोविन्द केसीले तीन सातामा आफ्ना माग पूरा नभए फेरि अनशनमा बस्ने चेतावनी दिएका छन् ।   केसीले संसद विघटनविरुद्ध संविधानको रक्षा र संवैधानिक नियुक्ति रद्ध गर्नुपर्ने शर्त अघि सारेका छन् । यी माग पूरा नगरे आगामी फागुन १२ गतेदेखि २१औं अनशनमा बस्ने चेतावनी दिएका हुन् । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै डा ...

  • प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगमा नेकपा आधिकारिकता दाबी

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ।   यो समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाक...

  • निर्वाचन आयोगमा प्रचण्ड–माधव समूहले आधिकारिता दावी गर्ने

    काठमाडौं। प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित भएको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले आफूहरु नै आधारिक भएको भन्दै निर्वाचन आयोग जाने भएको छ। सो समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आधिकारिता दावी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।   उनले भने, ...

  • सर्वोच्च अदालतका ‘श्रीमान्’ले पढ्ने पनि त्यही संविधान हो

    प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक मात्र होइन, प्रतिगामी कदम भनिरहेको छ । हाम्रो संविधानमा संसद् विघटन गर्न पाउने व्यवस्था नराख्दा नराख्दै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही संविधानमा छ भनेर संसद् विघटन गर्नुभएको छ ।   आजको यो अवस्था सदर भयो भने, आजको यो अवस्था मान्य भयो भने त्योसँगसँगै यो...

  • संवैधानिक परिषद्का सिफारिस सभामुखद्वारा फिर्ता

    संवैधानिक परिषद्को मंसिर ३० गतेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो । उक्त सिफारिस पुस ५ गते सार्वजनिक गरिएको थियो ।   संवैधानिक परिषद्को मंसिर ३० गते बिहान ९ बजे बसेको बैठकमा सदस्यहरू सभामुख अग्निप्रसाद सापकोटा र प्रमु...

  • धनगढी पुगेर प्रचण्डले भनेः ओली रोडको एकतिहाई हुन्,माधवसंग पुरानाे सहकार्य

    काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनगढी पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको निकै आलोचना गरेका छन्। कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले ओली पहिला पनि वाम गठबन्धनको पक्षमा नभएको बताए। उनले प्रधानमन्त्री बन्ने लालचमा मात्र ओलीले वाम गठबन्धन गरेको दावी गर...