• ओली सरकारविरुद्ध कांग्रेस सडकमा

    काठमाडौं । सरकारको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको लगभग तीन वर्ष पुग्नै लाग्दा काँग्रेस सरकारविरुद्ध सम्भवतः पहिलो पटक आक्रामक रुपमा प्रस्तुत भएको हो । सोमबार गरिएको विरोध प्रदर्शनमा हजारौं कार्यकर्ताहरुको उपस्थिती थियो ।   वर्तमान सरकार आन्तरिक क...

  • देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छ : सभापति देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताएका छन्।  उनले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्...

  • बम काण्डका याेजनाकार अफ्तावका भाइ महताव पुर्पक्षको लागि कारागार चलान

    काठमाडाैं : रौतहटस्थित राजपुर बम काण्डका मुख्य योजनाकारलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। मंसिर २४ गते पक्राउ परेका माेहम्मद महताब आलमलाई आजपुर्पक्षको लागि कारागार चलान गरिएको हो।   जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आलम चर्चित बम काण्डका मुख्य योजनाकार हुन्। आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने...

  • नेकपा विवादः ‘कुलिङ पिरियड’मा झन ‘हट’

    काठमाडौं। मंसिर २१ मा बसेको नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ सम्मका लागि स्थगित गरिएपछि सो ७ दिनको समयलाई नेताहरुले पार्टीको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्न ‘कुलिङ पिरियड’ दिएको बताएका थिए।   २१ मंसिरमा बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ‘यो अवधिमा ने...

  • ओली सरकारविरूद्ध प्रदर्शनमा कांग्रेस

    नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने भएको छ। गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शनको बाटो रोजेको छ।   गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध...

  • राष्ट्रपति भण्डारी र देउवाबीच शितलनिवासमा भेट, राजावादी आन्दोलनको विषयमा छलफल

    काठमाडौँ । राष्ट्रपति बिद्यादेवि भण्डारी र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।   राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारी र देउवाबीच करिब डेढ घण्टा लामो छलफल भएको शितलनिवास स्रोतले जनाएको छ । मंगलबार दिउँसो करिब १६ः४० मा शितलनिवास पुग...

  • ओलीको पत्रमा प्रचण्ड–माधव समूहमाथि पुनः ‘हमला’

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज पार्टीको स्थायी समिति बैठकमा उपस्थित भएनन् । यद्यपि, उनले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् बैठकमा पत्र भने पठाएका छन् । ‘स्थायी समितिका प्रिय कमरेडहरु’ को नाममा पठाइएको पत्रमा उनले पुनः अर्का अध्यक्ष पुष्पकमल ‘दाहाल’ लगायत...

  • नेकपा विवादः दबाबमा ओली, स्थायी कमिटी बैठक इच्छाविपरित बोलाइयो

    काठमाडौं। सत्तारुढ दल नेकपाको विवाद बढिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली थप दबाबमा पर्दै गएका छन्। सचिवलायमा अल्पमतमा परेपछि दबाबमा परेका ओली स्थायी कमिटी बैठक बोलाइएपछि झन दबाबमा परेका छन्।   सचिवलायमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव (ओली समूहको शब्दम...

  • जितका लागि ‘अप्रिय’ कदम चाल्दा पनि प्रधानमन्त्रीलाई साथ दिने राष्ट्रपतिको संकेत

    काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।   पार्टी निर्णय उल्लंघन गरेको र आफूलाई अपमानित ...

  • प्रचण्डलाई विश्वासमा लिने ओलीको रणनीति

    काठमाडौं। पार्टी भित्रको विवाद समाधान गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लचक हुने संकेत पाएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई मनाउने रणनीति लिएका छन्।   दुवै अध्यक्ष टसमस नहुँदा पार्टी क्षयीकरण हुने भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई विश्वासमा लिने रणनीति ल...