लण्डन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रवासस्थित कमिटीहरुले प्रतिनिधसभा विघटन गर्ने वर्तमान सरकारको निर्णय गलत भएको निस्कर्ष निकाल्दै आपत्ति जनाएको छ । नेकपाका ३० वटा प्रवास कमिटीका अध्यक्ष तथा सचिवहरुले सोमबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै संसद विघटनको निर्णय सच्याउन समेत माग गरेको छ । प्र...
राजनीति
-
-
वामदेव गौतमलाई पार्टी अध्यक्ष प्रस्ताव
काठमाडौं । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारूढ नेकपाभित्र देखापरेको समस्याको निकासका लागि विभिन्न विकल्पमा छलफल हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद सुरक्षित नरहने अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई पार्टी अध्यक्ष बनाएर पनि अहिलेको गतिरोधको निकास दिने विकल्पमाथि छलफल चलाउन थाले...
-
काँग्रेस र जसपाबीच दुई बुँदे सहमित, सरकारविरुद्ध मिलेर संघर्ष
काठमाडौं। दुई विपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच दुई बुँदे सहमित भएको छ। शनिबार काँग्रेस सभापति निवास बुढानिलकण्ठमा दुई पार्टीबीच भएको छलफलपछि दुई बुँदे सहमति भएको हो। स्रोतका अनुसार कााग्रेस र जसपाबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचा...
-
कांग्रेस पदाधिकारी बैठक : तत्काल संसद बोलाउन सरकारसँग माग
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार कांग्रेसले एक्कासी पदाधिकारी बैठक डाकेको थियो। ‘आजको बैठकले हिजो मंगलबार प्रधानमन्त्रीले एकलौटी सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश संविधान ...
-
नेकपामा दिनभर भएका नाटकीय घटनाक्रम
काठमाडौं। मंगलबार सरकारले अचानक अध्यादेश ल्याएर संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गर्दै सोही अध्यादेशको व्यवस्था बमोजिम परिषद् बैठक बसालेपछि यसअघि नै तय भएको बुधबारको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक वार पारको अवस्थामा पुग्ने आकलन राजनीतिक पण्डितहरुले गरेका थिए। अध्यादेश जारीपछि प्रधानमन्त्री...
-
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवै संयुक्त घेराबन्दीमा
काठमाडौँ । आफ्नो पार्टीभित्रको विवाद जारी रहेकै बेला फरक मतका सत्ता र प्रतिपक्ष दुवैलाई निषेध गर्ने गरी संवैधानिक परिषद् ऐन संशोधन जारी गरेपछि सत्ताधारी नेपाल कम्यनुनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त घेराबन्दीमा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मगंलबार मन्त...
-
सरकारले अध्यादेश ल्याएपछि नेकपामा हंगामा, प्रचण्डको कडा आपत्ति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संश...
-
ओलीद्वारा देव गुरुङसँग संसदीय मुख्य सचेतक पदबाट राजीनामा माग
काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग राजीनामा गर्न निर्देशन दिएका छन्। तर आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफका साथ गुरुङले प...
-
राष्ट्रपतिद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
काठमाडाैं । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन्। प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्...
-
कांग्रेसले आगामी निर्वाचनमा बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिन्छ-महामन्त्री कोइराला
मोरङ-नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलनका क्रममा महामन्त्री कोइरालाले आउँदो आम निर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिने बताएका हुन्। पत्रकार सम्मेलनका क्रमम...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 76
- Next Page »










