• मीरालाई अमेरिकामा ‘गेम चेन्जर’ अवार्ड

    काठमाडौ । भोजपुरमा जन्मेकी अल्ट्रा ट्रैल धाविका मीरा राई अमेरिकाको न्युयोर्कमा ‘गेम चेन्जर अवार्ड २०१८’ बाट सम्मानित भएकी छन्। न्यूयोर्क शहरको लोअर म्यानहटनस्थित प्रसिद्ध रेस्टुरेन्ट सिप्रीयानीमा आयोजित एक समारोहमा राईलाई एशिया सोसाईटीले मीरालाई सम्मान गरेको हो। आयोजकले सम्मान हुनेहरुलाई राष्ट्रिय पोशाकमा उपस्थि...